Sunday, October 24
Shadow

“साथ निभाना साथिया”की संस्कारी बुहारी गोपीका यि हुन मनै लोभ्याउने अनि होसै उडाउने हट तस्विरहरु

एजेन्सी भारतिय चर्चित टेलि सिरियल ‘साथ निभाना साथिया’बाट निकै चर्चामा आएकी नायिका हुन् देवोलीना भट्टाचार्या । उनलाई साथ निभाना
साथियाबाट नै दर्शकले अत्याधिक मन पराएका हुन् । भिडियो को लागी तल थिच्नुस ।

असल सस्कारी बुहारीको रुपमा देखिने देवोलीना सिरियलमा मात्र नभई सामाजिक सँजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । असल छोरी असल बुहारी र
शान्त सोभाब रहेकी भट्टाचार्याको अभिनयलाई दर्शकहरुले उतिकै मन पराएका छन् । उनले बेलाबेलामा आफ्ना हट तस्विरहरु शेयर गरेकी हुन्छिन् ।

साथियामा नै देवरको भुमिकामा अभिनय गरेका जिगर र देवोलीनाको प्रेमको सम्वन्ध उतिकै चर्चा चलेको थियो । सिरियलमा साडी कसर्ता सजने उनी
बाहिर बने निकै हट बनेर हिड्छिन् ।उनले यतिबेला आफ्ना सुन्दर तस्विरहरु शेयर गरेकी छिन् । साभार अोएस नेपाल

अर्को खबर पनि फोटोग्राफर बाट किन लुकाउँछिन् आफ्नो छोरीको अनुहार नायिका शिल्पा शेट्टी ? यस्तो छ कारण

एजेन्सी । अभिनेत्री शिल्पा शेट्टी दोस्रो पटक आमा बनेपछि धेरै खुसी छिन । उनले आमा बनेको खुसी सामाजिक सञ्जालमा ब्यक्त गरिरहेकी हुन्छिन् ।
उनी सामाजिक सञ्जालमा निकै सकिृय छिन् । तर उनले हाल सम्म पनि आफ्नो छोरीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी छैनन् । भिडियो हेर्न तल थिच्नुस ।

अर्की नायीका करिना कपुरको छोरा तैमुर सामाजिक सञ्जालमा निकै चर्चित छन् तर शिल्पाले भने छोरी सामाजिक सञ्जालवाट लुकाएर राखेकी छन् । केही
दिन अघि शिल्पा छोरीको साथमा सार्वजनिक स्थलमा भेटिइन् । तर फोटोग्राफरहरूवाट उनले छोरीको अनुहार लुकाइन् ।

उनले जति कोशिष गरेपनि शिल्पा शेट्टीकी छोरी समिशाको अनुहार फोटोग्राफरहरुले लिइछाडे । तस्बिरमा समीशा धेरै सुन्दर देखिएकी छन् । उनले सार्वजनिक
गरेका छोरीका तस्बिरमा पनि उनको अनुहार देखाइएको छैन । उनले छोरीको पछाडीको भाग मात्र तस्बिरमा देखाउने गरेकी छन् । परिवारसंगका फोटोहरूमा
पनि उनको अनुहार कुनै पनि तस्बिरमा देखिदैन ।

शिल्पा शेट्टीले सेरोगासीको सहयोगमा सामिशालाई जन्म दिएकी हुन् । समीशा १५ फेब्रुअरी २०२० मा जन्म भएको थियो। यस बाहेक, शिल्पाको छोरा भियान
राज कुन्द्रा २१ मे २०१२ मा जन्म भएको थियो। भियान सोशल मिडियामा एकदम लोकप्रिय छन्।