Monday, December 6
Shadow

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिः प्रति लिटर नै पुग्यो यति धेरै

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल,
डिजल, मट्टीतेल र हवाई इन्धनमा निगमले मूल्यवृद्धि गरेको हो। भिडियो हेर्नुहोस।

ती सबैमा हालको मूल्यमा दुई रुपैयाँ वृद्धि गरिएको प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए। नयाँ मूल्यअनुसार पेट्रोल १२५, डिजल १०८ र मट्टीतेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ।

एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन।निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई १५ दिनमा १ अर्ब १० करोड घाटा रहेको जनाएको छ।निषे’धाज्ञाको समयको १५ दिनको हिसाब गर्दा पनि ७१ करोड घाटा हुने देखिएको बताएको छ। अन्य साधारण दिनमा ९३ करोड घाटा रहेको जनाएको छ।

यस्तै २४ घन्टा भित्र उपप्रधानमन्त्री राजेन्द्र महतो लाई देश नि’काला गर्नुपर्ने माग (विज्ञप्ति सहित)

उप-प्रधान`मन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतो`लाई देश निकाला गर्नुपर्ने माग गरि`एको छ । शनिबार नयाँ पार्टी, नेपाल काम चलाउ
सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतो`लाई देश निकाला गर्नुपर्ने माग राखेको हो ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरि`कताको
सम्बन्धमा परेको उजुरी उपर छान`विन गरी आवश्यक कारबाही गरि देश`द्रोही अभिव्यक्ति दिए`कोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्न`
समेत स$रकारको ध्याना`कर्षण गराउन चाहन्छौँ ।’

यदि सरकारले उक्त कदम नचालेको खन्डमा जनता`ले आवश्यक कार`बाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ
उपाध्यक्ष एवं प्रवक्ता युवराज सफल हस्ताक्षर विज्ञ`प्तिमा जनाएको छ।

साथै, सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्धा परिसकेको अवस्था`मा सरकार विस्तार गर्नु संवि`धानको मर्म र
भावना विपरित कदम रहेको पनि पार्टीको ठहर छ ।

साथै, असंवैधानिक रुपमा संसद विघटन गरि निर्वा`चन समेत घोषणा गरिसकेको अवस्थामा मन्त्री`परिषद् विस्तार
गरेको भन्दै ध्याना`कर्षण पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

सपथमा के भनेका थिए महतोले ?

हाम्रा`सामु दुईवटा कार्य`भार छन् । एजेन्डा`लाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई
बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।

यो देशमा अधिकार र पहिचानको एजेन्डा`लाई अगाडि बढाउने जनता समाज`वादी पार्टीको मुख्य लक्ष्य हो । यस्तै, सुशासन र
समृद्धिलाई अगाडि बढाउने हो । बहुल राष्ट्रिय राज्यका रुपमा नेपाल`लाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन,
बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ ।

बहुराष्ट्रिय राज्यको अर्थ ?

बहुराष्ट्र भ`न्नुको अर्थ दुई वा दुई भन्दा बढी राष्ट्र हुन्छ । र, बहुराष्ट्रिय राज्यको अर्थ एउटै देशभित्र धेरैवटा राष्ट्रियता`को कल्पना हुन्छ।
शुक्रबार सपथ ग्रहणका क्रममा यहीँ शब्द मह`तोले उच्चारण गरेका छन् । – न्युज२४ नेपाल