Tuesday, October 26
Shadow

को’रोना खो’प लगाउने डरले गाउँलेहरू नदीमा हाम फा’लेपछि.. किन होला त जान्नुस !

एजेन्सी । एकातिर को’रोना भाइर’स महा’मारीका कारण आक्रान्त बनिरहेको विश्व समुदाय खोप प्राप्त गर्नका लागि व्यग्र बनिरहेको छ । अर्कोतिर खो’पले ग
र्ने साइड इफे’क्टको हल्लाका कारण कतिपय मानिसहरु खोप लगाउन डराइरहेको अवस्था पनि छ ।

मानिसहरु को’रोना भा’इरससँग भन्दा कोरो’ना भा’रस विरु’द्धको खो’पसँग कतिधेरै ड’राउँदा रहेछन् भन्ने अनौठो उदाहरण भारतको उत्तर प्रदेशमा देखिएको छ ।
भारतको उत्तर प्रदेशस्थित बाराबंकी जिल्लामा कोरो’नाको खो’प लगाउनुपर्छ भन्ने डरले गाउँ नजिकैको सरयू नदीमा हा’म फाले’का छन् ।

बाराबंकीको उक्त घट’ अहिले भारतभर चर्चाको विषय बनेको छ । जिल्लाको सिसौडा गाउँमा को’रोना वि’रुद्धको भ्याक्सिन लगाउने कार्यक्रमका लागि स्वास्थ्य
विभागको एक टोली पुगेको थियो ।

खो’प लगाइदिने सरकारी डा’क्टर लगायतको टोली देखेर गाउँलेहरु निकै ड’राए र नजिकैको सरयू नदीमा हाम फाल्न’ थाले । गाउँलेहरुको त्यस्तो व्यवहार देखेर
स्वास्थ्य विभागका अधिकारीहरु अक्क न बक्क भए र गाउँलेहरुलाई नदीबाट बाहिर निस्किनका लागि अनुरोध गर्न थाले ।

स्वास्थ्यक’र्मीहरुको लाख वि’न्तीपछि पनि गाउँलेहरु नदीबाट बाहिर ननिस्किएपछि कर्मचारीहरुले माथिल्लो निकायमा खबर गरे । त्यसपछि उक्त गाउँमा
उपजिल्लाधिकारी लगायतका उच्च सरकारी अधिकारीहरु आए र गाउँलेहरुलाई सम्झाइ बुझाई गरे ।

अनिमात्रै गाउँलेहरु नदीबाट निस्किएर र केही गाउँलेहरु खो’प लगाउन राजी भए । तथापि सबै गाउँलेहरुले भने खो’प लगाएनन् र केवल १४ जना गाउँलेहरुले
मात्र खो’प लगाए । जबकि गाउँमा करीब १५ सय मानिसहरु बसोबास गर्दछन् ।

भ्याक्सिनमा वि’ष राखिएको हुन्छ भनेर आफुलाई कसैले बताएको हुनाले ड’रका कारण नदीमा हा’म फा’लेको गाउँलेहरुले बताएका छन् । स्मरण रहोस् भारतमा
अहिलेसम्म १९ करोड ६० लाख भन्दा धेरै मानिसले कोरोना विरु’द्धको खो’प लगाइसकेका छन् । साभार गरियको