Saturday, November 27
Shadow

प्रचण्डलाई प्रधानमन्त्री केपी ओलीले गरे फोन, फोन गर्नुको कारण भने यस्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले उ’पचारका लागि अस्प’ताल भर्ना भएकी नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर स्वा’स्थ्य अवस्था बारे जान कारी लिएका हुन्।

पार्की न्सन्सको स’मस्याले पीडित प्रचण्ड पत्नी सिता बुधबार मेडी सिटी अ’स्प ताल भर्ना भएकी हुन्।

सितालाई फलो अपका लागि अस्पता’ल ल्याइएको र अव्जर्भेसनमा राखिएको अ’स्पताल स्रोतको भनाई छ।

यो पनि
साउदी अरेबियामा एक नेपाली युवती झु’ण्डिएको अवस्थामा फेला !

लाइसेन्स बनाउन चाहनेहरूको लागी अायो अत्यन्तै खुशिको खबर
सितालाई भेट्न अर्थमन्त्री एवम् नेकपा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ मेडिसीटी अस्प’ताल पुगेका थिए।

पौडेल र नेम्वाङ पुग्दा प्रचण्ड अस्पता’लबाट बाहिरिसकेका थिए।

सेतोपाटि बाट साभार गरीयको