Monday, December 6
Shadow

घटयो को’रोनाबाट मृ’त्यु हुनेको संख्या ! को’रोनाबाट अाज यति जनाको ज्या’न गयो ।

पछिल्लो २४ घण्टामा देशभर ५०४२ जना नयाँ सं’क्रमित थपिएका छन्। एन्टिजेन र पिसिआर परी’क्षणमा ६६५३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोग’शालामा गरी ११ हजार ४७१ पिसिआर परीक्षण गरिएको छ । ५३४३ एन्टि’जेन परी’क्षण भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्ष’णबाट सं’क्रमित पुष्टि हुनेको कुल संख्या ५ लाख ९८ हजार २०४ जना पुगेको छ।

२४ घण्टामा ८२४३ जना को’रोनामु’क्त भएका छन्। यो सँगै नेपालमा कोरो’नामुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६८ जना सं’क्रमितको मृ’त्यु भएको छ। नेपालमा को’रोनाबाट मृ’त्यु हुनेको जम्मा संख्या ७७९९ पुगेको छ।

यस्तै काठमाडौँ । निषे’धाज्ञाको समयमा काठमाडौंको स्वयम्भु डाँडामा सरकारी गाडी लिएर युवतीसँग डेटिङमा जाने नयाँ शहर आयोजना
समन्वय कार्यालयका निर्देशकलाई कारवा’हीका लागि गृह मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले निशे’षाज्ञा आदेश जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई कारबा’हीका लागि पत्र पठाएको हो

आइतबार निषे’धाज्ञाको समयमा काठमाडौंको स्वयम्भु डाँडामा सरकारी गाडी लिएर युवतीसँग डेटिङमा लिप्त’ तस्बिर र भिडियो सार्वजनिक
भएको का’ण्डमा सरकारी आयोजनाकै प्रमुख रोशन श्रेष्ठ मुछिएका थिए।

कोरो’ना महा’मारीका कारण राजधानीलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेको बेला प्रदेश नं. ३–०१– ००२ झ ४९२२ नम्बरको
सरकारी गाडी लिएर एक जोडी अंकमाल गरेका तस्बिर र भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो ।विभाग स्रोतका अनुसार ती
युवती कार्यालयकै करारमा कार्यरत इन्जिनियर हुन् ।

सरकारी गाडीमा पुगेका ती जोडीले अनै’तिक गतिविधि देखाउन थालेपछि स्थानीयले पत्रकारलाई खबर गरेका थिए ।

स्थानीयको खबरपछि पत्रकार छायाचन्द्र भण्डारी घ’टनास्थलमै पुग्दा उक्त जोडी डाँडामा एक कुनामा मोजमस्तीमा लि’प्त देखेपछि उनले तस्बिर तथा
भिडियो कैद गरेर सामाजिक सन्जालमा हालेका थिए।

सरकारी कर्मचारी, त्यसैमाथि पनि कार्यालय प्रमुखबाटै अमर्या’दित क्रियाकलाप सार्वजनिक भए लगत्तै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज दाहालले कानुन उ’ल्ल’ङ्घन गर्ने जोकोहीलाई का’रबाही हुने जनाएका थिए ।

प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले गृहबाट पत्र प्राप्त भएको र आजै कार्यालयलाई के कसो भएको हो भनी पत्र पठाउने प्रशासनलाई बताए ।

‘गृहबाट पत्र आएको छ’, पराजुलीले भने, ‘पहिला सम्बन्धित कार्यालयबाट जवाफ माग गर्दै आज पत्र पठाउँछौँ, त्यसपछि कारबाही प्रक्रिया अगाडी बढ्छ’

सिङ्गो कर्मचारीतन्त्रलाई नै बदना’मित गराउने गरी घ’टना सार्वजनिक भएको करिब साता दिन भइसक्दासमेत मन्त्रालय र विभाग भने त्यस्ता कर्मचारीलाई का’रबाही गर्ने भन्दा थाहा नै नभए झैँ गरी घट’नालाई गुप’चुपमै सीमित गरेको भन्दै पराजुलीलाई कार’वाही गर्न माग गरिएको हो।