Tuesday, October 26
Shadow

सुत्केरी बन्ने दिन नजिकिएका बेला घर वरीपरी र छतमा फलफुल र तरकारीको बगान नै बनाएकी छिन् प्रियंकाले

सुत्केरी बन्ने दिन नजिकिएका बेला यत्रो भब्य घर वरीपरी र छतमा फलफुल र तरकारीको बगान नै बनाएकी छिन् सुन्दरी नायिका प्रियंका र आयुष्मानले, नयाँ
बच्चालाई यो भब्य घरमा नै भित्र्याएउने तयारी गरिरँदा घर शानदार तरिकाले सजाइएको छ, घरमा तिहारको जस्तै भब्य माहोल देखिएकोछ,
भिडियो अन्तिममा छ । यो अर्को समाचारको अन्त्य मा जानुहोला ।

पोखरा- धरौटी रकम बुझाउन नसक्दा पोखरास्थित मणिपाल अस्पतालले २१ दिने सं’क्रमित शिशुलाई जबर्ज’स्ती डि’स्चार्ज गरेको छ।९० हजार ध’रौटी र
दिनको २२ देखि २८ हजारसम्म पैसा बुझाउन नसक्ने भएपछि अस्प’तालले जानबहादुर बुढाका २१ दिने शिशुलाई अस्पता’लबाट निका’लिदिएको हो।

पीडित बुढाले देशसञ्चारसँग भने, ‘९० हजार रुपैयाँ धरौटी र बच्चाको अवस्था हेरेर २२ देखि २८ हजारसम्म दैनिकसम्म लाग्ने अस्प’तालले बतायो, म
मिस्त्री काम गर्नेले कसरी तिर्ने त्यत्रो?’मणिपाल अस्पतालले ज’बर्ज’स्ती निकालिदिएको शिशुको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्प’तालमा निशुल्क उपचार भइरहेको छ।

वैशाख २३ गते मणिपाल अस्प’तालमा जन्मिएका शिशुमा जेठ १ गते सम’स्या देखिएको बुबा बुढाले बताए। सम’स्या देखिएपछि परिवारले शिशुलाई जन्मिएकै
मणिपाल अस्प’तालमा पुर्‍याएको थियो।अस्प’तालमा ती शिशुको एनआइ’सियुमा तीन दिनसम्म उपचार भयो। तर उनको स्वास्थ्यमा सुधार
नआएपछि पुनः शिशुलाई १२ जेठमा अस्पता’लमा भर्ना गरियो।

अस्प’तालमा रहँदै शिशुमा को’रोना सं’क्रमण पुष्टि भयो।को’रोना संक्र’मित बच्चा राख्ने छुट्टै वार्ड नभएकाले मणिपालले राख्न गाह्रो मानेको
अस्पतालको स्रोत बताउँछ।शिशुमा को’रोना पुष्टि भएपछि अस्पतालले सुरुमा राख्नलाई आनाकानी गरेको बुढाले बताए।

पछि राख्न माने पनि निकै महँगो शुल्क सुनाएपछि आफूले उक्त ध’टी रकम तिर्न नसकेको उनले बताए। ‘पैसा बुझाउन नसकेपछि मलाई मणिपालबाट बच्चा
लगिहाल्न भनियो,’ उनले भने।अस्प’तालसँग केही सहुलियत मागे पनि ठाडै अस्वीकार गरेको उनले बताए।मणिपालबाट डिस्चार्ज गर्दा शिशुको
अवस्था ग’म्भीर रहेको बताइएको छ।

डि’स्चार्ज पत्रमा लेखिएको छ, ‘बच्चालाई प्याडियाट्रिक आइसियु’मा राख्नुपर्ने अवस्था छ, तर बच्चाको अभिभावकले नमानेपछि मेडिकल अड्भा’इस विपरीत
बच्चालाई डिस्चा’र्ज गरिएको छ।’बच्चालाई डि’स्चार्ज गर्ने दिन उनमा उच्च ज्वरोका साथै श्वास’प्रश्वासमा सम’स्या थियो।यद्यपि ग’म्भीर अ’वस्थामा रहेका ती
शिशुलाई तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्प’ताल पुर्‍याइएको थियो जहाँ उनको निशुल्क उपचार भइरहेको छ।

भिडियो हेर्नुहोस ।