Sunday, October 24
Shadow

एकदमै दुखद खबर ! को’रोना सं’क्रमणको कारण २४ घण्टामा यति धेरैको ज्या’न गयो

काठमाडौँ — २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १०१ जनाको मृ’ त्यु भएको छ । यो सँगै नेपालमा को
रो’नाबाट मृ’ त्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ ।

देशभर ४ हजार ६२४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा
गरिएको १४ हजार १८२ पीसीआ’र प’रीक्षणमा ४ हजार ६२४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा को’रोना सं’क्र’मितको संख्या
५ लाख ८१ हजार५६० पुगेको छ ।

यस्तै, २४ घण्टामा ८ हजार ६६३ जना को’रोना सं’क्रमणमुक्त भएका छन् । यो सँगै को’रोना सं’क्रमण भइ निको हुनेको संख्या ४ लाख
७६ हजार १३० पुगेको छ । नेपालमा सक्रिय संक्र’मितको संख्या ९७ हजार ६९९ पुगेको छ । क्वारे’न्टाइनमा ७५५ जना छन् । कान्तिपुरबाट साभार

यस्तै

को’भिड–१९ सङ्क्र’मण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको नि’षेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने भएकाे छ। उपत्यकाका
तीन(काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १० दिन नि’षेधाज्ञा म्ब्याउने निर्णय गरेको थियो।

जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको नि’षेधको आदेशमा किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने उल्लेख छ। यसअघि पसल सञ्चालनमा रोक
लगाइएको थियो। यसपटक उद्योगलाई पनि आवासीयरूपमा मजदुर राखेर काम गर्न खुला गरिएको छ भने रातिको समयमा ढुवानी पनि खुला गरिएको छ।
उपत्यकामा वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ।

यसपालि भने तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ। अत्यावश्यक उद्योग
सञ्चालन तथा निर्माणका लागि आवासीयरूपमा श्रमिकलाई राखेर स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न सकिने छ। यसअघि उक्त कार्यमा समेत रोक
लगाइएको थियो। औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि घरबाहिर जान पाइने तर स्वास्थ्यका सबै माप’दण्ड प्रयोग गर्नुपर्नेछ।

नि’धाज्ञाका बेला अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिुरामी तथा कुरुवा (बढीमा दुईजना)बोकेका एम्बु लेन्स, स्वास्थ्य कर्मी तथा सुरक्षाकर्मीले
प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुनेछ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ,
सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्यास, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला
व्यवस्थापन, सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायत ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ।

खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास,
दूरसञ्चार इन्टरनेट, भेटेरेनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीका सवारी साधनमा ब्यानर राखेर राति ९ देखि बिहान
४ बजेसम्म सञ्चालन गर्न पाइने छ।

वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालयसहित दुईवटा
शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ। त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्नेछ। वित्त कम्पनीमा कर्पाेरेट कार्यालय र धितोपत्र बोर्डमात्रै खुल्न पाइने छ।