Tuesday, January 18
Shadow

सोचे झैँ गीतकी गायिका सोचे झैँ नेपाल रहेन छ भन्दै भाबुक हुदै लागे बिदेस तिर !

दोहोरी क्षेत्रबाट चर्चा बिबाद दुवै खेपेकी गायिका मधु छेत्री बैदे शिक रोज गारीको लागि दुबई उडेकी छिन । आफ्नो सपना अधुरो रहेको भन्दै विदे शिएकी हुन्यो देशमा केहि गर्न सकिन भन्दै मधु विदेशिएकी हुन्।सोचे झैँ जिन्दगि गीत नेपाली लोक दोहोरी क्षेत्रमा सर्बा धिक रुचाइएको गीत हो। सो गीतकी गायिका रहेकी मधुलाई यो समय बिबादले निकै सम स्या बनायो।
खेम सेन्चुरी उनि बिचको बिबाद लामो समय सम्म रहयो जसको असर स्वयम् मधुलाई नै पर्यो।उनले आफ्नो हिस्सा लिएर यो बेला बैदेशिक रोज गारीको लागि दुबई लागेकी हुन। भिडियोको लागी तल हेर्नुहोला ।

जीवनको सुरु देखिने संघर्षले जिउन बाध्य भएकी मधु सधै जीवन दुख ले झे लिएको थियो। केहि गर्छु भनेर गीत संगीतमा लागेकी मधुले धेरै बाधा भोग्नु पर्यो । मधु एक सबैकी प्रिय गायिका बन्दै गर्दा उनि बिचमा आएको बिबादले केहि असर भने अबस्य परेको हो। सोहि बि बादलाई सम्झेर खेम सेन्चु रीलाइ भाबुक संदेश समेत पठा एकी छिन । विदेश उड्ने बेलामा उनले खेम सेन्चुरीलाइ एक महत्व पुर्ण संदेश भिडियो मार्फत पठाएकी हुन्। अ न्तर बार्ताकै क्रममा छोरीलाइ सम्झिदै मधुले भनिन म रुन मात्र सकेको छैन छोरीको मायाले बिदेशीन मन पनि छैन तर बाध्यता हो । भिडियोको लागी तल हेर्नुहोला ।