Monday, December 6
Shadow

राष्ट्रपतिलाई गालिग’लौज गरेर सामग्री प्रकाशन गर्ने वेबसाइट बन्द गर्ने सरकारकाे चेता’वनी

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर गा’लीग’लौज तथा श्रव्यदृश्य समग्री प्रकाशन–प्रशारण गर्ने वेइबसाइट बन्द गर्ने चेता’
वनी दिएको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले अनाधिकृत वेबसाइट बन्द गर्ने चेता’वनी दिएका हुन् ।

“गै’र का’नुनी रूपमा अनावश्यक डोमिन प्रयोग गरी राष्ट्रप्रमुखप्रति लक्षित गा’लीग’लौज एवम् श्रव्यदृश्य समाग्री प्रशारण भइरहेको सन्दर्भमा यस मन्त्रालयको
गम्भीर ध्यानाकर्षण भएको छ । ती सामाग्रीहरूलाई प्रेस काउन्सिलबाट नियमित अनुगमन गरी दूरसञ्चार प्राधिकरणमार्फत् अनाधिकृत वेबसाइट बन्द गर्न सकिने
व्य’होरा अनुरोध गर्दछु,” उनले सरकारको निर्णय सार्वजनिक गर्दै भने ।

सकारात्मक सन्देश प्रशारण गर्न उनको अपिल छ । राजनीतिको काममा थप सं’कट बढ्ने काम नगर्न पनि उनले आग्रह गरे । साभार यहाँबाट गरियको

यस्तै अर्को खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुवा’छुत प्रथा सभ्य समाजका लागि अस्वी’कार्य रहेको बताएकी छिन् । यस प्रथाको समूल अन्त्य गर्दै न्या’यपूर्ण,
सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो रहेको उनले बताएकी छिन् ।

जातीय भेद’भाव तथा छु’वाछु’त उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून
चेतनाका कारणले व्यवहारमा जा’तीय भेदभा’व तथा छु’वाछुत प्रथाको समूल अन्त्य हुन नसकेको बताएकी छिन् ।

“जा’तीय वि’भेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरू’द्धको अ’पराध हो । त्यसैले जातीय भे’दभाव तथा छुवाछुत प्रथाविरूद्ध दृढतापूर्वक क्रि
याशील रहन
म सम्बद्ध सबैमा आह्वान गर्दछु,” राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।