Monday, December 6
Shadow

अष्ट्रेलियाबाट अायो निकै दुखद खबरः निकै खतरनाक मानियको डेल्टा भेरियन्ट अष्ट्रेलियामा पनि भेटियो

एजेन्सी, २१ जेष्ठ । सुरुमा भारतमा देखिएको डेल्टा भेरियन्ट अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नमा समेत भेटिएको छ । भिडियो हेर्नको लागि तल थिच्नुस ।

निकै चिन्ता’को विषय भनेर वर्गीकरण गरिएको डेल्टा भेरिय’न्ट मेलबर्नमा समेत फेला परेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । जिनोमिक
सिक्वेन्सिङ गरेर हेर्दा मेलबर्नमा डेल्टा भेरियन्ट फेला परेको अधिकारीहरुले बताएका छन् । भिडियो हेर्नको लागि तल थिच्नुस ।

भिक्टो’रियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सुटोनका अनुसार अहिलेसम्म डेल्टा भेरिय’न्टबाट २ जना संक्र’मित भएका छन् । डेल्टा भेरियन्टका कारण नै
भारतमा को’भिड-१९ को भया’वह अवस्था सिर्जना भएको मानिन्छ । साझा पोस्टबाट साभार गरियको खबर

यस्तै अर्को खबर

सन् २०२२ को विश्वकप छनोटमा अष्ट्रेलियाले सहज जित हासिल गरेको छ । बिहीबारराति भएको समूह ‘बी’ अन्तर्गतको खेलमा अष्ट्रेलियाले कुवेतलाई हराएको हो ।

एसियाली छनोटअन्तर्गत अष्ट्रेलियाले कुवेतलाई ३–० ले पराजित गर्‍यो । अस्ट्रेलियाको जितमा म्याथ्यु लेकी, ज्याकसन इर्भिन र एजडिन हस्टिकले एक गोल गरे ।
खेलको पहिलो मिनेटमै लेकीले हेडर गोल गर्दै खेलमा अस्ट्रेलियालाई अग्रता दिलाएका थिए ।इर्भिनले २४औं मिनेटमा गोल गरे भने हस्टिकले ६६ औं मिनेटमा तेस्रो गोल गरे ।

जितसहित अष्ट्रेलियाले समूह विजेता बन्दै छनोटको तेस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । अष्ट्रेलिया ५ खेलबाट १५ अंक जोडेर तालिकाको
शीर्ष स्थानमा छ । केन्द्रबिन्दु बाट साभार