Saturday, October 23
Shadow

रेल मार्गमा एक वर्षमा आठ हजार सात सय जना भन्दा धेरैको ज्या’न गयो ! ज्यान जानुको प्रमुख कारण यस्ता छन ।

काठमाण्डाै – भारतका रेल मार्गमा गएको वर्ष आठ हजार सात सय जनाभन्दा धेरैको ज्या’न गएको छ। कोरो’ना भाइर’सको महा’मारीका कारण
देशव्यापी लक’डाउन भइरहेकै बेला उनीहरूको ज्या’न गएको रेलवे समितिलाई उदृत गर्दै समाचार संस्था पीटीआइले जनाएको छ ।

ज्या’न गुमाउनेहरुमा धेरैजसो आप्रवासी कामदार रहेका रेलवे समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । मध्यप्रदेशका अभियान्ता चन्द्र शेखर
गुरुले सूचनाको हक ऐनअन्तर्गत सूचना माग गरेपछि विवरण सर्वजनिक भएको हो ।

लामो समयसम्म लकडाउन भएको, रोजगारी गुमा’उनु परेको र खाद्यान्न लगायतको अभाव भएका कारण कामदारहरु रेलमार्ग हुँदै हिँडेर आ-आफ्ना घरतर्फ जाने
क्रममा उनीहरुका ज्या’न गएको पाइएको छ । रेलवे समितिका प्रवक्ता डीजे नारायणले रेल मार्गमा रेल दुर्घ’टना भएर नभइ रेल मार्ग अ’तिक्रमण गरेकाले
उनीहरुको ज्या’न गएको बताउनुभएको छ । उज्यालो अनलाइनबाट साभार गरियको खबर

यस्तै भारतमा कोरो’ना भाइ’रसबाट सङ्क्रमित र मृ’तकको सङ्ख्यामा कमी आउन थालेको छ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा एक हजार ७९० जना कम स’ङ्क्रमित थपिएका छन्।
भारतमा अघिल्लो दिन एक लाख ३४ हजार १५४ जना स’ङ्क्रमित थपिएकोमा भोलिपल्ट अर्थात् पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार ३६४ जना नयाँ स’ङ्क्रमित थपिएका हुन्।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल दुई करोड ८४ लाख ४१ हजार ९८६ जना को’रोनाभाइ’रसबाट स’ङ्क्र’मित भएको
जनाइएको छ। सक्रिय स’ङ्क्रमितको सङ्ख्यामा पनि अहिले कमी हुदै गएको छ। अहिले भारतमा दुई लाखभन्दा कम मात्रै सक्रिय स’ङ्क्रमितहरु रहेको जनाइएको छ।

भारतमा को’रोना भाइर’सको संक्रम’णका कारण हालसम्म तीन लाख ४० हजार ७०२ जनाको मृ’त्यु भएको छ। ती मध्ये दुई हजार ७१३ जनाको पछिल्लो २४
घण्टामा मृ’त्यु भएको हो। भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा कूल ३५ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ। बिहीबार एकै दिन
२० लाख ७५ हजार नमुनाको परी’क्षण गरिएको परिषदको भनाई छ।

यसैबीच, भारतको स्वास्थ्य मन्त्रालयले देशभर २२ करोड ४१ लाख डोज खोप लगाइएको जनाएको छ जसमा एक डोज र दुई डोज लगाएका व्यक्ति सामेल छन्। एएनआई