Saturday, October 23
Shadow

केटा नपाएपछि ६ सय केटीको सामूहिक गुहार, कहाँ-कहाँ छ केटाको खडेरी ? पुरा खबर

एजेन्सी । उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहर भरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गु
हार मागेका छन् । भिडियोको लागि तल थिच्नुहोस।

यो ब्राजिलको घ’टना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एक जना पनि अविवाहित पुरुष छैनन् । तर, ६ सय जना अविवा
हित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् ।

महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर, भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् ।
उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै ।भिडियोको लागि तल थिच्नुहोस।

ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो
पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।

अस्ट्रेलियामा पनि पुरुषहरुको ख डेरी नै पर्न लागेको त्यहाँको एक अनलाइनले जनाएको छ । भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र
पुरुष छन् । यो त्यतिसारो लैंगि क अस न्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा ।

यता चीनमा भने महिलाको खडेरी छ र एकल पुरुषहरुको संख्या बढिरहेको छ । भनिन्छ, भविष्यमा चीनका २५ प्रतिशत पुरुष कि त अविवाहित
बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ । सामाजिक सञ्जालबाट साभार गरियको खबर

यो पनि पढनुस
ह्वातै बढयो बियर, ह्वि’स्की र वाइ’नको रकम ! बि’यर बोतलमा यति रुपैयाँ बढ्यो !!
मायामा उमेरले छेक्दैन । आफुभन्दा सानो सँग बिहे गरेका ५ नेपाली नायिकाहरू ।(हेर्नुहोस तस्बिर सहित)