Saturday, October 23
Shadow

तपार्इको अाजको दिन कस्तो बित्ला थाहा पाउनुहोस , यस्तो छ तपाईंको अाजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । दिन सामन्य नै रहला । आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने ]योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । कामहरु पनि सजिलैसँग बन्ने छन् । साथै टाढाको यात्रा
हुने योग छ । ब्यापारबाट सामान्य नाफा होला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
घरेलु समस्याले सताउने छ । मित्र बनेर धोकादिनेहरु प्रसस्थै हुनेछन् । साथै, अर्थको पनि हानी हुने दिन छ । शरिरमा रोगले सताउला । धनमाल हराउनाले
मनमा पिडा थपिने छ, सजक रहनु होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ । काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ ,
रुपैँया पैसाको लेनदेन पनि खासै राम्रो छैन ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । पठन पाठनमा मन
जानेछ । घरायसी काममै दिन जाने देखिन्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसँग भेटघाट पनि होला । नँया कामका योजनाहरु बन्ने
सम्भावना छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि होला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बेकारको विवादमा फँस्न सकिनेछ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ ।
द्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापारमा गरेकोको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रशंसा पाउनुहोला, मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त
हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने
छन् । अप्रत्याशित लाभ हुनेछ । टाढाको यात्राको पनि योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको पनि नाश हुन दिने छ । पीडा दिनेहरु सक्रिय रहलान । व्यर्थको खर्च हुनेछ । खर्च घटाउने प्रयास गर्नु
होला । खानामा पनि एकदमै साव धान रहनु होला, रोग लाग्न सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछन् । नयाा कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मु
द्दा मामिलामा विजयी भइनेछ, अन्न लाभ पनि होला । news 18 बाट साभार गरियको खबर