Tuesday, October 26
Shadow

पछिल्लाे २४ घण्टामा को’रोना सं’क्रमणको कारण यति धेरैको मृ’त्यु

पछिल्लो २४ घन्टामा को’रोनाबाट थप ७५ जनाको ज्या’न गएको छ। यो सहित नेपालमा कोरो’नाबाट ज्या’न गुमा’उनेको संख्या ७ हजार ६३० पुगेको छ।
मन्त्रालयका अनुसार बिहीबार ५ हजार ९०४ जना को’रोनामुक्त भएका छन्। हाल १ लाख १८ हजार ३९ जना को’रोनाका स’क्रिय संक्र’मित छन्।

२४ घन्टामा थप ६ हजार ८२५ जनामा को’रोना भाइ’रस (कोभि’ड-१९) सं’क्रमण पुष्टि भएको छ। विभिन्न प्र’योगशालामा गराएका २१ हजार ७७३ नमूना
परीक्षणमा ६ हजार ८२५ जनामा कोरो’ना संक्र’मण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १८ हजार ५६२ पीसीआर र ३ हजार २११
नमूनाको एन्टि’जेन विधिबाट परीक्षण गराउँदा सो संख्यामा भा’इरस ‘संक्र’मण देखिएको हो।

अर्को खबर, कोरो’ना जितेर घर फर्किँदै थिए, अचानक यस्तो भयो कि गयो उनकाे ज्या’न
मकवानपुरमा एम्बुले’न्स दुर्घ’टना हुँदा एक जनाको मृ’त्यु भएको छ।बिहीबार बिहान पौने ५ बजे हेटौडा उपमहानगरपालिका-११ नवलपुरमा दुर्घ’टना
हुँदा एक जनाको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

बागमती प्रदेश ०१-००२५ च ३६३८ नम्बरको एम्बु’लेन्सले पछाडिबाट ट्रकलाई ठ’क्कर दिँदा दु’र्घटना भएको हो। दु’र्घटनामा परी सर्लाहीको बागमती गाउँ
पालिका-४ का ६६ वर्षीय जितबहादुर थिङको मृ’त्यु भएको हो।को’रोना सं’क्रमण भएपछि १४ दिनदेखि उनी चितवनको भरतपुर अस्प’तालमा उप’चार
गर्न गएका थिए। कोरो’ना निको भएर बिहीबार घर फर्किँदै गरेकाथिङको दुर्घ’टनामा परी मृ’त्यु भएको डिएसपी रिमालले बताए।

‘को’रोना सं’क्रम’ण भएपछि उनी १४ दिनदेखि अस्प’तालमा उपचा’ररत थिए। आज फर्किँदा दुर्घटनामा ज्या’न गुमा’ए,’ उनले भने।एम्बुलेन्समा चालक
सहित
चार जना सवार थिए। तीन जना घाइते छन्। चालक भरतपुर महानगरपालिकाका २७ वर्षीय मनोज कुमाल र मृ’तकका आफन्त ३८ वर्षीया मेमा थिङ गम्भी’र घाइते छन्।

अर्का ३५ वर्षीय पूर्वबहादुर थिङ पनि ‘घाइ ते छन्। उनको अवस्था मध्यम रहेको डिएसपी रिमालले बताए। उनीहरूको हेटौडाको अस्प’तालमा उ’पचार
भइरहेको छ। मृ’तकको श’व जिल्ला अस्प’ताल हे’टौडामा राखिएको छ। सेताेपाटि बाट साभार गरियको खबर