Monday, December 6
Shadow

खुशीको खबरः अाजमात्र यति धेरै जना को’रोना सं’क्रमण मुक्त । शेयर गरेर हाैसला बढाउनुहोला ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ हजार २ सय १९ जना कोरो’ना सं
‘क्रमण मुक्त भएका छन् । हालसम्म नेपालमा को’रोना सं’क्रमणमुक्त हुनेको संख्या ८० दशमलव ८ प्रतिशत रहेको छ । भिडियो हेर्नुस ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय १६ जनामा कोरो’ना सं’क्रमण पुष्टि भएको छ ।देशभरका प्रयोग’शालाबाट १३ हजार ८ सय ५ जनाको
पीसीआर परीक्षण गर्दा ४ हजार ५सय २४ र ३ हजार ७३ जनाको एन्टिजे’न विधिबाट गरिएको परीक्षणमा ७ सय ९२ जनामा को’रोना संक्र’मण पुष्टि भएको छ हो । भिडियो हेर्नुस ।

पछिल्लो २४ घण्टा’मा परीक्षण गरिएकोमध्ये ३२ दशमलव ७ प्रतिशतमा को’रोना सं’क्रमण पुष्टि भएको हो ।मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो२४
घण्टामा नेपालमा को’रोना संक्र’मणको कारण थप १०१ जनाको मृ’त्यु भएको छ ।

यस्तै
यस्तै नि’षेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा राती ९ बजेदेखि बिहान ४ बजेसम्म निर्माण सामग्रीको ढुवानी गर्न पाइने भएको छ ।बुधबार बसेको उपत्यकाका
तीनै जिल्लाका सीडीओहरुको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै ढुवानी गर्न दिने अनुमति दिएको हो ।बैठकले जेठ मसान्तसम्म निषे
धाज्ञा अवधि थप गरेको छ ।

जिल्ला प्रशाननले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने भएको छ। प्रशासनले
उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो।

अब स्वास्थ्य मापद’ण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ । उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन् ।
आवासीय प्रबन्ध मिलाएमा सञ्चालनका लागि प्रशासनले सहजिकरण गर्ने भएको हो । जिल्ला प्रशासनले केही मोडालिटी परिवर्तन गरिए पनि वैशाख १६ गतेदे
खि जारी निषेधाज्ञालाई निरन्तरता दिने भएको छ।

यसअघि उपत्यकामा थपिएको एक साता लामो नि’षेधाज्ञा जेठ २० गते सकिदैछ। उपत्यकाका कााठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठकले उप
त्यकाको निषे’धाज्ञालाई जेठ २० गतेदेखि थप १० दिन लम्ब्याएर जेठ ३० गतेसम्म पुर्‍याउने गरी तयारी गरेका छन् ।

उक्त नि’षे’धाज्ञामा भने खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरिएको थियो। केही समय यता काठमाडौं उपत्यकामा कोरो’ना संक्र’मण र मृत्यु’ दरमा केही
कमी आएको छ। विज्ञहरुले कोरो’ना संक्र’मण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन्।