Monday, October 25
Shadow

पछिल्लाे २४ घण्टामा को’रोना सं’क्रमणको कारण यति धेरैको मृ’त्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५ हजार ३ १६ जनामा सं’क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्र’मित हुनेको संख्या ५
लाख ७९ हजार हजार ६ सय ५९ पुगेको छ । भिडियो हेर्नुस ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २ सय १९ जना संक्र’मणमुक्त भएका छन् । योसँगै हालसम्म सं’क्रमणमुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५
सय ६३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १०१ सं’क्रमितको मृ’त्यु भएको छ । योसँगै हालसम्म मृ’त्यु हुनेको संख्या ७ हजार ५ सय ५५ पुगेको छ । हाल सक्रिय सं
क्रमि’तको संख्या १ लाख १ हजार ९ सय ९३ रहेको छ । आज सं’क्रमणदर ३१.५ प्रतिशत रहेको छ । भिडियो हेर्नुस ।
सााभार

यस्तै नि’षेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा राती ९ बजेदेखि बिहान ४ बजेसम्म निर्माण सामग्रीको ढुवानी गर्न पाइने भएको छ ।बुधबार बसेको उपत्यकाका
तीनै जिल्लाका सीडीओहरुको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै ढुवानी गर्न दिने अनुमति दिएको हो ।बैठकले जेठ मसान्तसम्म निषे
धाज्ञा अवधि थप गरेको छ ।

जिल्ला प्रशाननले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने भएको छ। प्रशासनले
उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो।

अब स्वास्थ्य मापद’ण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ । उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन् ।
आवासीय प्रबन्ध मिलाएमा सञ्चालनका लागि प्रशासनले सहजिकरण गर्ने भएको हो । जिल्ला प्रशासनले केही मोडालिटी परिवर्तन गरिए पनि वैशाख १६ गतेदे
खि जारी निषेधाज्ञालाई निरन्तरता दिने भएको छ।

यसअघि उपत्यकामा थपिएको एक साता लामो नि’षेधाज्ञा जेठ २० गते सकिदैछ। उपत्यकाका कााठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठकले उप
त्यकाको निषे’धाज्ञालाई जेठ २० गतेदेखि थप १० दिन लम्ब्याएर जेठ ३० गतेसम्म पुर्‍याउने गरी तयारी गरेका छन् ।

उक्त नि’षे’धाज्ञामा भने खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरिएको थियो। केही समय यता काठमाडौं उपत्यकामा कोरो’ना संक्र’मण र मृत्यु’ दरमा केही
कमी आएको छ। विज्ञहरुले कोरो’ना संक्र’मण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन्।