Tuesday, October 26
Shadow

अस्ति यति धेरैले बढेको सुनको मुल्य अाज यति पुग्यो।

काठमाडौं – नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्य बुधबार स्थिर रहेको छ । मंगलबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य
आज स्थिर रहेको हो ।

मंगलबार तोलाको ९४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर तोलाको १
हजार ३ सय ६० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । क्यानडा नेपाल डट कम

यस्तै अर्को खबर चीनमा पहिलोपटक मान्छेमा भेटियो बर्ड’फ्लु

काठमाडौं – चीनका ४१ वर्षीय पुरुषमा पहिलोपटक ब’र्डफ्लु सं’क्रमण पुष्टि भएको छ। चीनको जियान्सुु प्रान्तका एक पुरुषमा देखिएको ‘एच १०
एन ३’ नामको भेरि’यन्टको सं’क्रमण विश्वमै पहिलो हो।

चराचुरुंगीबाट मानिसमा सरेकाे पहिलो सं’क्रमण केस चीनमा भेटिएको बीबीसीले जनाएको छ। चिनियाँ अधिकारीले संक्र’मणबारे विस्तृत नबताए पनि
यो सं’क्रमणलाई ‘एच १० एन ३’ नामाकरण गरिएको छ। यो संक्रम’ण मान्छेबाट मान्छेमा सर्ने सम्भावना न्यून रहेको उल्लेख गरेको छ।

गत साता ती व्यक्तिमा बर्ड’फ्लु देखिएपछि उनलाई अस्प’ताल भर्ना गरिएको थियो। उनी अहिले निको भइसकेका छन्। संक्र’मित व्यक्तिको कन्ट्याक्ट
टे«सिङ गर्दा अन्य कसैमा पनि सं’क्रमण नभेटिएको चिनियाँ अधिकारीले जनाएका छन्।

चीनले सं’क्रमित व्यक्तिका बारेमा भने अन्य केही खुलाएको छैन।