Friday, November 26
Shadow

नझुक्किनुस कोरोना ङट्यो भनेर, कोरो’ना सं’क्रमणदर ह्वात्तै घटेको देखिनुको पछाडिको कारण यस्तो हो ।

गत वैशाख तेस्रो सातायता नेपालमा हरेक दिन करिब आठ हजार संख्यामा को’रोना सं’क्रमित थपिँदै आएका थिए। दैनिक पीसी’आर प’रीक्षण
संख्या करिब २० हजार हाराहारी हुँदा सातदेखि साढे नाै हजारसम्म नयाँ संक्र’मित पहिचान भएका थिए।

वैशाख २८ गते एकै दिन हालसम्मकै सबैभन्दा बढी, नाै हजार ४८३ सं’क्रमित थपिएको तथ्यांक छ। उक्त दिन २० हजार ५९६ जनाको पीसी’आर
परीक्ष’ण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको थियो।

आइतबार जम्मा तीन हजार ७०२ जना संक्र’मित थपिएको स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयले जानकारी दिएको छ। उक्त तथ्यांकले कोरो’ना सं’क्र
मणदर ह्वात्तै घटेको हो कि भन्ने देखाउँछ।तर, वास्तविकता त्यस्तो छैन। को’रोना संक्र’मितको संख्या एक्कासी घ’ट्नुको पछाडि संक्र’
मणदर घटेका कारण नभई पी’सीआर परीक्षण कम हुनु रहेको छ।

स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकमा दैनिक पहिचान हुने संक्र’मितको संख्या करिब ५० प्रतिशतले घटेको देखाउँछ।
र, पीसीआर परीक्षण पनि ५० प्रतिशतकै हाराहारीमा घ’टेको छ। जसकारण सं’क्रमित कम देखिएको मन्त्रालयको तथ्यांकबाट पुष्टि हुन्छ।

पछिल्लो १० दिनको तथ्यांक हेर्दा पी’सीआर परीक्ष’ण संख्या क्रमश: घट्दै गएको देखिन्छ। जेठ ७ गते २२ हजार ३५३ जनाको पीसीआर परी’क्षण गरिएकोमा
जेठ १६ मा आइपुग्दा यो संख्या १० हजार ९८६ मा झरेको छ। जेठ ७ को तुलनामा जेठ १६ मा भएको पीसीआ’र प’रीक्षण संख्या ११ हजार ३६७ न्यून हो।

जेठ ७ मा गरिएको पी’सीआर प’रीक्षणबाट आठ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको थियो। जुन जेठ १६ मा चार हजार ७०५ संख्याले घ’टेर तीन हजार ७०२
मा झरेको छ।यो तथ्यांकले सं’क्रमितको संख्या घट्नु’मा पी’सीआर परी’क्षण कम हुनु नै मुख्य कारण देखाउँछ। सं’क्रमणदर अझ पनि ३० प्रतिशतभन्दामाथि
नै रहेको छ। आइतबारको सं’क्रमणदर ३३.७० प्रतिशत रहेको छ। जेठ ७ मा यस्तो दर ३७.६१ प्रतिशत थियो।

पछिल्लो चार दिनकै तथ्यांक हेर्ने हो भने पनि पीसी’आर परीक्षण संख्या क्रमश: घट्दै आएको देखिन्छ। पीसी’आर परीक्षण जेठ १३ मा २०
हजार ४१४, जेठ १४ मा १९ हजार ३१३, जेठ १५ मा १४ हजार ६ हुँदै जेठ १६ मा १० हजार ९८६ मा झरेको छ।

पी’सीआर परीक्षण घट्दा स्वत: नयाँ सं’क्रमितको संख्या पनि घट्न पुगेको तथ्यांक छ। जसअनुसार जेठ १३ मा छ हजार ७३१, जेठ १४ मा छ हजार ८५५, जेठ १५ मा चार हजार ३११ र जेठ १६ मा तीन हजार ७०२ सं’क्रमित पहि’चान भएका छन्।

पछिल्लो चार दिन (जेठ १३-१६) को सं’क्रम’णदर क्रमश: ३२.९७ प्रतिशत, ३५.४९ प्रतिशत, ३०.७८ प्रतिशत र ३३.७० प्रतिशत रहेको छ।

यी तथ्यांकले नेपालमा को’रोना सं’क्रमण’को जो’खिम अझै उच्च विन्दुमा नै रहेको प्रस्ट देखाउँछ। स्वास्थ्यविदहरुले पनि कोरो’नाको जो’खिम कायमै रहेको बताउँदै आएका छन्। को’रोनाको दोस्रो लहरबाट आ’क्रान्त बनिरहँदा तेस्रो लहर फै’लनसक्ने भन्दै उनीहरुले सत’र्कता अपनाउन अनुरोध गर्दै आएका छन्।

तर, को’रोना सं’क्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचित बनिरहेको सरकारले सं’क्रमित कम देखाउन पीसीआर परीक्ष’णदर घटाएको हुनसक्ने आकलन गरिएको छ। जुन तथ्यांकहरुबाट समेत पुष्टि हुने देखिन्छ। स्वास्थ खबरबाट साभार