Monday, December 6
Shadow

दुखद खबरः पछिल्लो २४ घण्टामा यति जनाको को’रोनाबाट मृ’त्यु भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले पछिल्लो २४ १०९ जनाको को’रोनाबाट मृ’त्यु भएको छ। यीसहित हाल सम्म
कोरोनाबाट ७ हजार २७२ जनाले ज्या’न गु’माएका छन्।

पछिल्लो २४ घण्टामा १० हजार ९८६ जनाको पिसिआर परी’क्षण गरिएको हो। सो परीक्षणका क्रममा ३७०२ जनामा पो’जेटिभ देखिएको हो।
नेपालमा थप ४ हजार ३६९ जनामा कोरो’ना भाइ’रसको सं’क्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरिएको पीसी
आर तथा एन्टि’जेन प’रीक्षणका क्रममा थप ४ हजार ३६९ जनामा संक्र’मण भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहा–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९८६
जनाको आरटी–पीसीआर विधिबाट नमूना परी’क्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएको नमूना परी’क्षणका क्रममा जनामा सं’क्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभर जनाको एन्टि’जेन परी’क्षण गरिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा अधिकारीले जानकारी दिए। एन्टि
जेन परीक्षणबाट ६६७ जनामा संक्र’मण पुष्टि भएको हो।

यस्तै कुनै समय ‘संक्र’मितको छेउमा पर्न चिकित्सक, स्वास्थ्य’कर्मी नै ड’राउने गर्दथ्ये । कति सक्र’मितहरुलाई ‘ फोनबाटै नै स्वास्थ्य
स्थितिबारे बुझ्ने गरेका थिए ।

विश्वव्यापी रुपमा नै ‘सं’क्रमण फैलिएपछि सर्वत्र त्रा’स छाएको थियो । को’रोना संक्र’मितलाई अस्पताल पुर्याउन नै गाह्रो पर्दथ्यो कारण एम्बु’लेन्स
चालक ‘ अस्प’ताल लान तयार हुन्थेनन् । कतै सं’क्रमित देखिएमा गाउँछिमेकले नै दुरदुर गर्थे । उपेक्षामा पर्ने डरले सं’क्रमित खुल्न डरा’उँथे ।

कोरो’नाको दोस्रो लहर आइपुग्दा अवस्था त्यस्तो छैन । गत वर्ष भय र आत’ङ्क बढी थियो, संक्रमण कम । अहिले ‘भया’बह बनेको छ तर त्रा’स घट्दो
छ । यस अवधिमा कोरो’ना नियन्त्रण, रोकथा’म, उपचा’र र व्यवस्थापन’मा सिङ्गो राज्य संयन्त्र लाग्यो ।

जनस्तरबाट पनि महा’मारीविरु’द्धको ‘ हातेमालो भयो, भइरहेको छ । अहिले सं’क्र’मण तीव्र छ । गाउँगाउँ फैलँदो छ । म’हा’मारीको चक्र तोड्न
सामूहिक प्रयत्नको खाँचो छ । हरहालतमा सं’क्रमण रोक्नु छ । त्यसकै लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुक्ष्म योजना’ लागू गरेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौका अनुसार इपि’डिमियोलो’जी तथा रोग नियन्त्रण महाशाखाले तयार गरेको कार्ययोजनामा टेकेर स्थानीय तहहरु अहिले
कोरोना नियन्त्रणमा जुटेका छन् । “सं’क्रमण घटाउने उद्देश्यले सुक्ष्म योजना बनेको हो, पहिले स्वास्थ्यकर्मी मात्रै खट्थे भने अहिले सबै पक्षको भूमिका
खोजिएको छ”, उनले भने ।

गाउँ बस्तीसम्मै कोरो’ना सहजीकरण समूह बनाएर काम थालिएको र त्यसको प्रभावकारिताबारे अनुगमन पनि गरिने कार्यालयले जनाएको छ । को’रोनावि
रुद्धको अभियानमा अहिले स्वास्थ्यकर्मीसहित स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था, स्वयंसेवी समूहलगायत परिचालित छन् ।