Sunday, October 24
Shadow

ऊर्जा मन्त्री टोप बहादुर रायमाझीले भने- “एम सि सी नेपालको पक्षमा छ”

ऊर्जा, जलस्रोत तथा सिँचा इमन्त्री टोप बहादुर रायमाझीले आज पद बहाली गरेका छन्। पद बहाली गर्दै मन्त्री रायमा झीले लक्ष्य अनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्म चारीलाई निर्देशन दिए।

उनले भने, ‘हामी ऊर्जामा अझै पनि आत्म निर्भर हुन सकेका छैनौं तर पनि निर्यातको क्षेत्रमा अगाडि बढि रहेका छौँ, देशको विकास र समृद्धि लाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावना लाई अगाडि बढाउनु पर्ने छ।’ मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाए।

उनले मिले नियम च्यालेन्ज कर्पो रेसन (एम सि सी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवा द सि र्जना गर्ने भन्दा पनि कार्यान्वयन को पक्षमा सहयोग गर्न आग्रह गरे। सिँचाइको क्षेत्रका सम्भाव नालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नु पर्ने उनको भनाइ छ। मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालयको काम कार बा हीबारे मन्त्रीलाई जान कारी गराए।

साभार बिगुल न्युज