Wednesday, December 1
Shadow

‘द भ्वाइस अफ नेपाल’ का दर्शकको लागि अायो दुखद खबरः प्रमोद खरेल पछि अर्को जजमा पनि देखियो को’रोना

वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठलाई को’रोना सं’क्रमण भएको छ । स्वास्थ्यमा सामान्य सम’स्या देखिएपछि अस्प’ताल भर्ना भएका उनमा कोरो’ना
देखिएको ‘द भ्वाइस अफ नेपाल’ ले जनाएको छ । उनी अहिले ह्या’म्स अस्पता’लमा उप’चाररत छन् ।

उनी पछिल्लो समयदेखि ‘द भ्वाइस अफ नेपाल’ का कोचको रूपमा जोडिएका छन् । उनलाई सो मा महागुरु भनेर सम्बोधन गरिन्छ । द भ्वाइस अफ ने
पालको आधिकारिक फेसबुक पेजमार्फत उनलाई को’रोना सं’क्रमण भएको बताइएको छ ।

“सधैं हामीलाई आत्म’बल दिने संगीतका जिवन्त धरो’हरलाई को’भिडसँग जुध्न सामान्य नै हुनेछ भन्नेमा हामीलाई विश्वास छ । उहाँको उप’चारमा अहिलेसम्म
खटिनु भएको चिकि’त्सक तथा नर्सलाई पनि धेरैधेरै धन्यवाद,” द भ्वाइस अफ नेपालको फेसबुकमा लेखिएको छ ।

यस्तै यता चर्चित गायक एवं भ्वाइस अफ नेपालका कोच प्रमोद खरेललाई को’रोना भाइ’रसको सं’क्रमण भएको छ।

गायक खरेलले सामाजिक सञ्जाल मार्फत आफू सं’क्रमित भएको जानकारी दिएका छन्।

उनले आफूले कोरो’ना भा’इरस विरु’द्ध’ पहिलो डोज खोप लगाएपनि सं’क्रमित भएको जानकारी दिएका छन्। ८ महिनाको
अवधिमा दोस्रो पटक आफू संक्रमित भएको उनले बताएका छन्।

गायक खरेलले आफू आइशो’लेशनबाट मु’क्त भएको जानकारी पनि दिएका छन्।