Tuesday, December 7
Shadow

‘२० मिनेट बिजुली जाँदा’ ८ को मृ’त्यु ! कारण थियो यस्तो ।

पाेखरा । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अ’स्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार एक्कासि अक्सि’जनको अभाव हुन पुग्यो । दिउँसो २०
मिनेट विद्युत आपूर्ति बन्द हुँदा ‘हाइफ्लो’ अ’क्सिजन लिइरहेका बि’रामीले पर्याप्त अक्सिजन लिन पाएनन् ।

उच्चमात्राको अक्सिजन लिनुपर्ने कडा प्रकृतिका र दीर्घ रो’गी बिरामीले आवश्यक अक्सिजन लिन पाएनन् । नतिजा स्वरुप बिहीबार साँझ ६ बजेदेखि शुक्रबार
बिहान ६ बजेसम्म ८ जना को’भिड बिरामीले ज्या’न गु’माउन पुगे ।

अस्पतालका को’भिड फोकल पर्सन डा. शरदचन्द्र बरालका अनुसार मृत्यु हुनेमा शनिबारमात्रै अपरे’सनमार्फत सन्तानलाई जन्म दिएकी एक सुत्केही महिला
समेत छन् । उनका अनुसार अक्सिजन आपूर्तिमा कमी आउँदा मृ’ त्यु हुनेमा तनहुँका ३, कास्कीका २, पर्वत, म्याग्दी र स्याङजाका एक÷एक जना छन् ।

‘२० मिनेटमात्रै अक्सिजन उत्पादन नहुँदा के हुन्छ थाहा पायौं’

कोभिड फोकल पर्सन डा. बराल २० मिनेटमात्रै विद्युत आपूर्ति नहुँदा कतिको क्षति हुन्छ भन्ने थाहा भएको बताए । ‘केही दिनअघि देखि को’भिडका वि
रामीहरु बढिरहनु भएको थियो । त्यसले गर्दा हाइफलोको अक्सि’जन पनि धेरै चाहिएको छ,’ उनले भने, ‘पहिले हामीसँग पर्याप्त हुन्थ्यो । तर, २० मिने
टमात्रै विद्युत आपूर्ति नहुँदा के हुन्छ थाहा पायौं ।’

डा. बरालले अस्प’तालमा ३, ४ दिनअघिबाटै अक्सिजन सिलि’न्डरको कमी हुँदै आएको बताए । सीमितमात्रामा सिलिन्डर भएको तर, कोभि’डका ग’म्भीर
बिरा’मीहरु बढ्दै जाँदा विस्तारै अभाव हुँदै गइरहेको उनको भनाइ छ ।

‘अहिले यहाँमात्रै नभएर निजी अस्प’तालमा पनि को’भिडको उप’चार हुन थालेको छ । बिरा’मी बढेपछिमाग पनि बढ्ने नै भयो,’ डा बराल भन्छन्, ‘
पोखरामा भएको सिलिन्डर पनि राजनीतिक स्वार्थले भर्दै अनावश्यक गाउँगाउँमा पुर्‍याउनाले यो अवस्था आएको हो ।’

बरालका अनुसार पश्चिमाञ्चल अस्प’तालमा अक्सि’जन पछिल्लो समय दैनिक ३ सय ५० भन्दा बढी सिलिन्डर खपत हुँदै आएको थियो । तर, बिहीबार
भने विद्युत आपूर्ति नियमित नभएका कारण उत्पादनमा कमी आउँदा २ सय ७५ सिलिन्डरमात्रै आ’पूर्ति भएको थियो ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन । प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पता’ल भए पनि अझै अक्सिजन प्लान्ट सुरु हुन सकेको छैन । अस्प
तालको को’भिड वार्डमा उपचा’ररत को’भिड बिरा’मीका लागि प्रति आधा घन्टामा १४, १५ सिलिन्डर अक्सिजन आवश्यक पर्ने भए पनि बिहीबार पुर्‍याउन नसकिएको स्वीकारे ।

‘सिलिन्डर अभावका कारण केही दिन आधा घन्टामा ४, ५ वटामात्रै ल्याएर फर्किनुपर्ने अवस्था छ ।’

केही दिनअघिसम्म दी’र्घ रोग भएका को’भिड बिरा’मीमा कमी आएकोमा फेरि बढेको डा बरालले जानकारी दिए । ‘पछिल्लो समय फेरि कडा किसिमका को
भिड बिरामी देखिन थालेका छन् । बीचमा दीर्घ रोगीमा केही कमी देखिएको थियो । तर, रोग समुदायस्तरमै फैलिइसकेपछि भने रो’गमा पनि जटिलता दे
खिँदै गएको छ,’ उनले भने ।

अस्पतालमा अहिले ७५ जना को’भिड बि’रामी उ’पचार गरिरहेका छन् । अभावका अझै पनि अक्सिजन आपूर्ति सहज हुन नसकेको अस्पताल स्रोतको भनाइ
छ । अस्पता’लमा कार्यरत एक कर्मचारी भन्छन्, ‘विद्युतले गर्दा पनि मध्यरातमा समस्या आएको हो । तर, केही दिनअघिबाटै यहाँ अक्सिजन कमी छ । अझै पर्याप्त हुन सकेको छैन ।’

अस्पताल केन्द्र सरकारको मातहतमा छ । अस्प’ताललाई को’भिड अस्प’ताल बनाउन गण्डकी प्रदेश सरकारको जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले
केन्द्रीय सरकारसँग माग गर्ने निर्णय गरेको थियो । अहिले उक्त अस्प’ताललाई कोभि’डको बिरामीमात्रै उपचार गर्ने गरी ओ’पीडी सेवा बन्द गरिएको छ । अस्प’तालमा ३ सय ५० बेड छ ।

निर्देशकको झु’ठ : अक्सिजन दिँदादिँदै मृ’त्यु भएको हो
अस्पताल गण्डकी स्वास्थ्य प्रतिष्ठान अन्तर्गत सञ्चालित छ । प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले भने पर्याप्त अ’क्सिजन दिएर उपचार गरिरहेकै
क्रममा मृ’त्यु भएको दाबी गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले विद्युत आपू’र्ति रोकिँदा अक्सिजन आपूर्ति’मा कमी आएको तर, कोभि’ड वार्डमा जाने अक्सिजन नरोकिएको जिकिर
गरेका छन् ।

‘मृतकहरुमध्ये धेरै जनामा दीर्घकालीन स्वास्थ्य समस्या थियो । अस्पतालमा उपचारको क्रममा रहेदेखि नै उच्चमात्रामा अक्सि’जन दिई उपचा’रकै क्रममा मृ
त्यु भएको व्यहोरा जा’नकारीका लागि अनु’रोध गर्दछौं,’ डा. खत्रीले विज्ञप्तिमा भनेका छन्, ‘हिजो (बिहीबार) बिहान विद्युत आपू’र्तिमा केही सम’स्या
हुँदा पर्याप्तमात्रामा अक्सिज आ’पूर्ति हुन नसकेको तर, वार्डहरुमा हुने आपू’र्ति नरोकिएको स्पष्ट पार्न चाहन्छौं ।’

डा. खत्रीले अक्सिजनको क’मी नभई बिरा’मीमा दीर्घका’लीन र डाय’लासिस गनुपर्ने बिरामीको मात्रै उपचा’रकै क्रममा मृ’त्यु भएकोसमेत दाबी गरेका छन् ।
तर, अस्पताल स्रोतका अनुसार मु’त्यु’ हुने सबैको आवश्यकता बमोजिम हाइफलो अ’क्जिन दिन सकेको भए ज्या’न बचाउन सक्ने स्थिति रहेको बताएको छ ।

बाँकि खबरः यहाँ जानुहोला