Monday, October 25
Shadow

अाज मात्र को’रोना भा’इरस सं’क्रमणबाट यति धेरैको ज्या’न गयो

काठमाडौं । नेपालमा कोरो’नाका कारण पछिल्लो २४ घण्टामा ९६ जनाको मृ’ त्यु पुष्टि भएको छ । योसँगै देशमा को’रोनाका कारण मृ
‘त्यु हुनेको संख्या सात हजार ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना सं’क्रमित थपिएका छन् । २० हजार ११० स्वाब नमुना परीक्षण गरिएकोमा ६ हजार ९५१ को
नतिजा पोजिटि’भ आएको हो । १९ हजार ३१३ नमुनाको पीसी’आर परी’क्षण गर्दा ६ हजार ८५५ र ७९९ नमुनाको ए न्टिजेन विधिबाट प रीक्षण
गर्दा ९६ जनामा संक्र’मण देखिएको हो । योसँगै नेपालमा कुल सं’ क्रमितको संख्या पाँच लाख ४९ हजार ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर नौ हजार ८४१ जना नि’को भएका छन् । योसँगै नेपालमा को’रोनामु’क्त हुनेको संख्या चार लाख २८ हजार ६७० पुगेको छ ।
हाल देशभर सक्रिय सं’क्रमितको संख्या एक लाख १३ हजार ३९४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ । बा्रहखरीबाट साभार गरियको

अर्को खबर भर्खर सिन्दुर हालेकी वेहुली घर लैजानुपर्ने बेलामा मण्डप वाटै वेहुलाले घाट लगे, जन्ती बने म लामी

एजेन्सी । केही वेर अघि सम्म खुसीको माहौल थियो । विवाहमा सबै रमाइरहेका थिए । तर उनीहरुलाई नै थाहा थिएन । विवाहमा जन्ती बनेकाहरु नै
मलामी बन्नु पर्नेछ । वेहुलीलाई सिन्दुर हाल्ने वेहुलाले नै वेहुलीको अ न्त्य ष्टि गर्नुपर्ला । तर भारतको विहारमा यस्तै घ’टना भएको छ ।

वेहुली लिन गएका वेहुलाले नै वेहुलीको अ’न्तिम सं’स्कार गरेका छन् । विवाह हुँदै गर्दा मण्डपमै वेहुलीको निध’न भएपछि यस्तो अवस्था आएको हो ।

हिन्दु धर्ममा विवाह गर्दा सात फेरा लिने चलन छ । उनीहरुले सात फेरा लिइसकेका थिए । सिन्दुर पनि लगाईसकेका थिए । तर त्यही नै बेलामा वेहुलीको
स्वा’स्थ्यमा ख’राबी आयो । तत्काल उनलाई स्थानिय अस्प’तालमा लगियो । अस्प’ताल लैजाने वित्तिकै वेहुलीको नि’धन भयो । भारत विहारको तारापुर अनुमंडल
क्षेत्र को अफजल नगर पंचायतमा पर्ने खुदिया गाउँमा विवाह सुरु भएको ६ घण्टामै सन्ना’टा भएको हो ।

मे ८ तारिखमा अफजल नगर पंचायतका खुदिया गाउँमा रंजन यादव उर्फ रंजयकी छोरी निशा कुमारीको विवाहलाई लिएर परिवार निकै उत्साहित थिए ।
हवेली ख ड़ गपुर प्रखंड का महकोला गाउँवाट सुरेश यादव का पुत्र रवीश वेहुली लिन जन्ती सहित आए । उनीहरुले विवाहको सबै प्रकृया पनि पुरा गरे ।
तर त्यती नै बेला वेहुली निशाको मृ’त्य भयो ।

निशाकी आमा रिता कुमारीले बताए अनुसार विवाहमा सात फेरा लिएर सिन्दुर हाल्ने वित्तिकै छोरीको स्वा’स्थ्य वि’एको थियो । भागलपुर स्थित नीजि अस्प’तालमा
तत्काल भर्ना गरिएको थियो । विवाह गरेको ५ घण्टा पनि नहुँदै वेहुली निशाको निध’न भयो । विवाह गरेर वेहुली घर लैजानुपर्ने रवीशले सिन्दुर हालेकी वेहुली
लिएर घाट तिर लैजानुपर्ने विवसता आयो । उनले त्यसै गरे । उनले वेहुलीको अन्तिम सं’स्कार पनि आफै गरे । जन्ती बनेर आएकाहरु मलामी बनेर घर फर्किए ।