Monday, December 6
Shadow

‘अस्पतालका कारण मेरो बुवाको मृ’त्यु भयो’ भन्दै आदर्श मिश्राले आरोप लगाएपछि डाक्टर पनि सार्वजनिक, त्यो दिन अस्पतालमा के भएको थियो दिए जानकारी (भिडियो हेर्नुस्)

काठमाडौ । चर्चित कमेडियन आदर्श मिश्राले अस्पतालमा बुवाको उप’चार राम्रो संग नभएका कारण मृ’त्यु भएको भन्दै आरोप लगाएपछि चिकि
त्सकले त्यसको खण्डन गरेका छन् । भिडियो हेर्नुहोस ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी क्षेत्रीय अस्पतालका कारण आफ्ना बुवाको नि’धन भएको उनको भनाई छ । आफ्नो अस्प’ताल
माथि यस्तो आरो’प लगाउँदै आदर्शले भिडियो सार्वजनिक गरेपछि नारायणी क्षेत्रीय अस्पतालका चिकि’त्सक निरज सिंहले त्यसको प्रतिक्रिया दिएका हुन् ।
एक भिडियो सार्वजनिक गर्दै उनले उपचारमा कुनै लापरवाही नभएको बताएका छन् ।

भिडियोमा उनले भनेका छन्, कोभिडको लागि २ वटा डाइलोसेस मेसिन छुट्याइएकोमा एउटा विग्रि’एको थियो । त्यो अवस्थामा अस्पता’लमा वि’रामीको चाप
बढेपछि अब कसरी डा’यलो’सेस गर्ने भनेर बैठक बसेर अब कसरी उप’चार गर्ने भन्ने विषयमा छलफल गरिएको हो । त्यसबेलाको निर्णय अनुसार सुरुमा गम्भि’र
विरामीलाई सुरुमा विनोद मिश्रााको डाय’लासिस गरिएको चिकित्स’कको भनाई छ । उनले केही समय देखि नै विनोदको डायला’सिस आफ्नै अस्प
तालमा भइरहेको बताएका छन् ।

अन्तिम अवस्थामा पनि आफ्नै अस्पता’लमा डायला’सिस भएको बताउँदै त्यसपछि के भयो ? त्यसवारे आफुले भन्न नसक्ने बताएका छन् । तर उपचा’रमा
आफुहरुले उ’चारमा कुनै कसर बाँकी नराखेको बताएका छन् । आफ्नो टिमले ४ पटक डाय’लासिस गरेको बताउँदै कुनै ला’परवाही नभएको जानकारी
दिए । अन्तिम पटक साढे ३ घण्टा डाय’लासिस गरिएको बताएका छन् ।

बैठकको निर्णय अनुसार विनोद मिश्राालाई साढे तीन घण्टा गरिएको र अन्य विरा’मीलाई दुइ घण्टा गरिएको बताएका छन् । तर दुई घण्टा डाइ’लासिस गरिएका
ब्यक्तिको जिवन सकु’शल रहेको भएपनि साढे ३ घण्टा ला’इसासिस गरिएका विनोदको मृ’ त्यु भएको घ’टना प्रति दु’ख ब्यक्त गरेका छन् । दुई घण्टा गरिएका
उप्रेती नाम गरेका ब्यक्ति भएको बताएका छन् । आफ्नो अस्प’तालवाट विनोद मिश्रा चितवन मेडिकल कलेज गएको आफुले थाहा पाएको बताएका छन् ।

अस्प’ताल आउँदा नै विनोदको अवस्था’ निकै ग’म्भि’र रहेको उनको भनाई छ । नारायणी अस्प’तालमा डाय’ला’सिस नगरेका कारण विरा’मीको मृ’ त्यु भयो भनेर
आ’रोप लागेको भन्दै उनले चि’न्ता ब्यक्त गरेका छन् । आफ्नो परिवारलाई समेत सामाजिक सञ्जाल र फोनवाट समेत चे’तावनी आएको पनि उनले जानकारी
गराएका छन् साभार भाइरल न्युज । भिडियो हेर्नुहोस ।