Sunday, October 24
Shadow

धरानबाट अायो निकै दु’खद खबर ः प्रहरी चौकीमा खुकु’री हाना’हान,

१३ जेठ, विराटनगर । धरानमा प्रह’री चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकु’री हा’नाहान भएको छ । दुई समूहबीच भएको झ’डप रोक्न खोज्दा
चौ’कीका इन्चा’र्ज घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार एउटा समूह उजु’री लेख्न आएको थियो । उनले भने, पछिपछि आएको अर्काे समूहले चौकी
भित्र आ’क्रमण गर्न खोज्यो । त्यसलाई रोक्न खोज्दा चौकी इन्चा’र्ज घाइते भएका छन् ।’

अस्थायी प्र’हरी’ चौकी, धरान-१५ मा छ । ७-८ जनाको समूहको आ’क्रमणबाट चौकीका इञ्चार्ज असई सुमन दाहाल घाइते भएका छन् । उनीमाथि खु’कुरी प्र’हार
भएको थियो ।

घाइते दाहाललाई उप’चारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घ’टनामा संलग्नको खोजी भइरहेको एसपी थापाले बताए ।
घ’टनामा सात जना संलग्न रहेको भन्दै उनले भने, ‘नाका सिल गरेर खोजी गरिरहेका छौं ।’

साभार ः अनलार्इन खबर

अर्को खबर

काठमाडौं– नेपालमा को’रोना भा’इरस सं’क्र’मणबाट पछिल्लो २४ घन्टामा थप १ सय ६ जनाको मृ’ त्यु भएको छ। बिहीबार स्वा स्थ्य तथा जनसंख्या
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा १०६ जनाको को’रोना सं’क्र’मणका कारण मृ’ त्यु भएको हो।

यससँगै नेपालमा को’रोनाका कारण ज्या’न गुमा’उनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ।२४ घण्टामा गरिएको पी’सीआर तथा एन्टिजेन परी
क्षणका क्रममा बिहीबार थप ६ हजार ९३९ जनामा सं’ क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्र’योगशा लाहरुमा गरी २० हजार ४१४ जनाको आर टी–पीसी आर विधिबाट नमूना प रीक्षण गरिएको
मन्त्रालयले जानकारी दिएको छ। पी’सीआर परी’क्षणबाट ६ हजार ७३१ जनामा सं’ क्रमण पुष्टि भएको हो।