Sunday, October 24
Shadow

साउदी अरब बाट अायो यस्तो खबर, अब यि नयाँ नियम पालना नगरे कडा स’जाय

वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्यका रुपमा रहेको साउदी अरबले श्रमिकहरुका लागि नयाँ नियम ल्याएको छ ।
विदेशी नागरिकको हकमा लागू हुने गरी साउदी सरकारले गत सोमबार मे २४ तारिखदेखि नयाँ नियम ल्याएको हो ।

साउदी सरकारको सम्बन्धित निकाय नागरिक उड्डयन प्राधिकरणले साउदी अरब प्रवेश गर्दा पालना गर्नुपर्ने नयाँ नियमहरू जारी गरेको हो ।

यदि कसैले साउदी सरकारले जारी गरेको एकान्तवास तथा क्वारेन्टिन सम्बन्धी नियमको उल्लं’घन गरेमा निजलाई पुनः साउदीमा आउन नपाउने गरी
फिर्ता गरिने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । साउदी पछिल्लो समय को’रोना संक्रम’णको दोश्रो लहर फैलिएसँगै थप कडा’ई गरिएको छ ।

गैरआबासीय नेपाली संघ (एनआरएनए) का अनुसार अहिलेसम्म साउदी अरबमा मात्र ८८ नेपालीले को’रोनाका कारण ज्या’न गुमाएका छन् ।

यी हुन् उड्डयन प्राधिकरणले जारी गरेको नयाँ नियमहरु
-साउदी अरबमा प्रवेश गर्दा ८ वर्ष उमेरभन्दा माथिका सबैले आफ्नो पि.सि.आर. परीक्षणको नेगेटिभ रिपोर्ट बोकेको हुनुपर्ने वा कोभिड विरु
द्धको खोपको सबै डोज पुरा गरिसकेको आधिकारिक प्रमाण साथमा राखेको हुनुपर्ने ।

-साउदीको अकामा भएका व्यक्तिले साउदीको यात्रा गर्नुपूर्व स्वास्थ्य वीमा गर्नु नपर्ने तर भिजिट भिसामा साउदी आउने यात्रुले को’रोना संक्र’
मणको उपचार समेत कभर गर्ने किसिमको स्वास्थ्य बीमा अनिवार्यरुपमा गरेको हुनुपर्ने ।

-कोरोना संक्रमण कभर गर्ने किसिमको स्वास्थ्य वीमा भन्नाले क्लिनिक वा इम’र्जेन्सी वा अ’स्पताल भर्ना गरी उपचार गराउँदा लाग्ने खर्च र १४
दिनसम्मको संस्थागत क्वारे’न्टिन खर्चसमेत व्यहोर्ने खालको स्वास्थ्य वीमा गरेको हुनुपर्ने ।

-साउदी अरबमा प्रवेश गर्ने सबै विदेशी नागरिकले साउदी अरब आएपछि ७ दिनको अनिवार्य संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने । को’भिड विरू
द्धको खोपको सबै डोज लगाई सकेकाहरू क्वारेनटिनमा बस्नु नपर्ने ।

-संस्थागत क्वारेन्टिनको व्यवस्था यात्रु प्रवेश / आगमन गरेको शहरमै हुने ।

-साउदी आएको २४ घण्टाभित्र र ७ औं दिनमा गरी २ पटक पी;सीआर परिक्षण गर्नुपर्ने । पि.सि.आर. परीक्षणमा नेगेटिभ आएमा ८ औं
दिनमा संस्थागत क्वा’रेन्टिनबाट बाहिर जान सकिने ।

-पीसीआर प’रीक्षणको नेगे’टिभ रिपोर्ट ७२ घण्टाभित्रैको हुनुपर्ने ।

-८ वर्षभन्दा कम उमेरका बच्चाको पी’सीआर परी’क्षण गर्नु नपर्ने ।

-संस्था’गत क्वा’रेन्टिनमा बसेको बेला कोरोना संक्रमण देखिएमा क्वारेन्टि’नको अवधि १०-१४ दिनसम्मको हुने ।

-साउदीको अकामा भएको व्यक्तिमा साउदी आउने बित्तिकै वा सं’स्थागत क्वारेन्टिनमा बसेको बेला कोरो’ना सं’क्र’मण देखिन
गई उप’चार गर्नुपर्ने भएमा त्यस्तो व्यक्तिको सम्पूर्ण उप’चार साउदी सरकारले गरिदिने ।

-तर, भिजिट भिसामा साउदी आएको विदेशी नागरिकमा साउदी आउने बित्तिकै वा संस्थागत क्वारे’न्टिनमा बसेको बेला कोरो’ना संक्र
मण देखिन गई उपचा’र गर्नुपर्ने भएमा त्यस्तो व्यक्तिको उप’चार निजको स्वास्थ्य वीमाले कभर गर्नुपर्ने ।

गण्डकि भ्वाइसबाट साभार गरियको