Monday, December 6
Shadow

खुशिको खबरः २४ घण्टामा सं’क्रमित भन्दा निको हुने धेरै, एकै दिन यति धेरै संक्र’मण मु’क्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना कोभि’ड १९ संक्र’मण मुक्त भएका छन्। यससँगै देशभर सक्रि’य कोरो’ना संक्र’मितको
संख्या १ लाख १६ हजार ४७६ पुगेको छ। आज नयाँ सं’क्रमितभन्दा सं’क्रमण मु’क्त हुनेको दर बढेको हो।

को’रोना भा’इरस सं’क्र’मणबाट पछिल्लो २४ घन्टामा थप १ सय ६ जनाको मृ’ त्यु भएको छ। बिहीबार स्वा स्थ्य तथा जनसंख्या
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा १०६ जनाको को’रोना सं’क्र’मणका कारण मृ’ त्यु भएको हो।

यससँगै नेपालमा को’रोनाका कारण ज्या’न गुमा’उनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ।२४ घण्टामा गरिएको पी’सीआर तथा एन्टिजेन परी
क्षणका क्रममा बिहीबार थप ६ हजार ९३९ जनामा सं’ क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्र’योगशा लाहरुमा गरी २० हजार ४१४ जनाको आर टी–पीसी आर विधिबाट नमूना प रीक्षण गरिएको
मन्त्रालयले जानकारी दिएको छ। पी’सीआर परी’क्षणबाट ६ हजार ७३१ जनामा सं’ क्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ५७८ जनाको ए’न्टिजेन परी’क्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्ष
णबाट २०८ जनामा सं’क्र’मण पुष्टि भएको हो। नेपाल लार्इभबाट साभार

को’रोना’भा इरस महा ‘मारीको दोस्रो लहरका कारण सङ्क’ टमा परेको भारतमा पछिल्ला केही दिनदेखि सं’ क्रम’ण दरमा कमी आएको छ । भारतमा हाल कोभि’ड–१९ का
२४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय सं’क्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभि’डबाट सं’क्र’मणमुक्त भएका केन्द्रीय स्वास्थ्य
तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्र’ मितको संख्या उच्च विन्दुमा पुगेको थियो ।

तर दैनिक मृ’ त्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बिहीबार सा’जनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ८४७ जनाको कोभि’ड–१९
को सं’क्र’मणबाट मृ’ त्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभि’ड–१९ को संक्र’ मणबाट ३ लाख १५ हजार २३५ जनाको ज्या’न गएको छ ।