Friday, October 22
Shadow

‘कलंकी’ जाने भनेर मोटरबाईकमा लिफ्ट मागेकी युवतीले जब “चोभार’ पुर्याएपछि …

गत साउन ८ गते भोलाबहादुर जर्घामगर रत्नपार्कमा थिए। मोटरसाइकलमा बसिरहेका उनी कलंकी जान खोजिरहेका थिए । सिन्धुली कमलामाई
नगरपालिका-२ का उनलाई त्यसबेलै एक युवतीले लिफ्ट मागिन्।

युवती’ले उनलाई कलंकी पुर्‍याइ’दिन भनिन्। नभन्दै भोलाबहादुरले युवतीलाई कलंकी पुर्‍याए। तर, युवती कलंकी उत्रि’इनन्। भोलालाई चोभारसम्म
पुर्‍या’इदिन अनुरोध गरिन्।

भोला’बहादुर पनि युवतीको अनु’रोध मानेर चोभार पुगे। तर, चोभार पुग्दा त्यहाँ अन्य दुई जना युवा बसिर हेका थिए। त्यहाँ पुगे पछि भोलालाई
नियन्त्र णमा लिए।

उनीहरूले भो’लाको साथमा रहेको ६ तोला सुनको सिक्री, मोबाइल, चश्मा र सात हजार रुपैयाँ लु’टे। लुटेसँगै युवती लि’एर उनीहरू भागे।
यसरी छिनको छिन लुट’पाट भएपछि उनी महानगरीय अप’राध महा’शाखामा उ’जुरी गर्न पुगेका थिए।

त्यही उ’जुरीको आधारमा महा’शाखाले एक जनालाई पक्रा’उ गरेको छ। प’क्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका-३ घर भई काठमाडौं
स्युचाटार बस्ने ४९ वर्षीय लाल बहादुर श्रेष्ठ रहेको महाशा’खाले जनाएको छ।

घट’नामा संलग्न युवती र अन्य व्य’क्तिहरूको खोजी भइरहेको परिसर प्र’मुख एस’एसपी दीपक थापाले बताए। पक्रा’उ परेका श्रेष्ठलाई आवश्यक
कारबा’हीको लागि महानगरीय प्र हरी परिसर ललितपुरमा बुझाखइएको उनले बताए। – सेतोपाटी बाट

अर्को खबर

अब बिनाकाम हिँड्नेलाई हरेकपटक २०० रुपैयाँ ज’रिवा’ना, मोटरसाइकल र गाडीलाई जरि’वाना पाँच हजारसम्म

अब सरकारले निषे’ध गरेको समयमा कामबिना बाहिर हिंड्नेलाई हरेकपटक दुई सय रुपैयाँसम्म जरि’वाना हुने भएको छ। यसका साथै मास्क
नलगाई सार्वजनिक स्थलमा आव’तजावत गरेमा पनि पटकैपिच्छे सय रुपैयाँ जरि’वाना लाग्नेछ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको सूचनाले यस्तो जनाएको हो । जसमा मास्क नलगाउने व्यक्तिदेखि निषेधा’ज्ञाका दौरान
लगाइएको नियम पालना नगर्ने दुई तथा चार पाङ्ग्रे सवारी साधनलाई पाँच हजार रुपैयाँसम्म जरि’वाना गर्ने उल्लेख छ।

सूचनाअनुसार, मानिसको आवतजावत रो’क लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लंघन गरेर सार्वजनिक स्थलमा हिँड्नेलाई पट’कैपिच्छे
दुई सय रुपैयाँ जरि’वाना गरिने भएको छ।

विश्वभर म’हामारीको रूपमा फैलिएको को’भिड’-१९ को सं’क्रमण नेपालमा पनि तीव्ररूपमा बढ्दै गएको भन्दै थप कडा’इ गर्न लागिएको हो। सरकारले को
रो’ना रो’कथाम, निय’न्त्रण, निदान र उपचारसम्बन्धी कार्य;लाई एकीकृत र व्यवस्थितरूपमा संचालन गर्न अध्यादेश नै जारी गरेको छ। सोही अध्यादेशलाई
प्रशासनले कार्यान्वयनमा ल्याएको हो। अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अव;रोध सिर्जना गर्न नहुने र त्यसो गरेमा एक वर्षसम्म कै; वा पाँच
लाख रुपैयाँसम्म जरिवा;ना वा दुवै स’जाय हुने उल्लेख छ।

सूचनामा उल्लेख भएअनुसार अध्या’देशबमोजिम जारी भएको मापद’ण्डको पालना सबैले गर्नुपर्ने बताइएको छ। पाल’ना नगरेमा ६ महिनासम्म कै’द वा तीन
लाख रुपैयाँसम्म जरि’वाना वा दुवै सजाय हुने जनाइएको छ। कुनै व्यक्तिले उक्त आदेश उल्लंघ’न गरेमा एक लाख रुपैयाँसम्म र कुनै संस्थाले उल्लंघन
गरेमा पाँच लाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरि’वाना हुन सक्नेछ।

साथै, सवारी साधनको आवतजावतमा रो’क लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओ’सारपसार
गर्ने अवस्थामा बाहेक सवारी साधन चलाउने पाइने छैन। चलाएमा पटकैपिच्छे दुई पाङग्रे सवारी साधन भए दुई हजार रुपैयाँ र अन्य सवारी साधन भए
पाँच हजार रुपैयाँ तत्कालै सु’क्षाकर्मीले जरिवाना गर्नेछन्।

सवारीसाधनलाई सुरक्षाक’र्मीले निश्चित समयसम्म नियन्त्रणमा समेत लिने सक्नेछन्। अध्यादेशविप’रीतको काम गर्ने संस्था वा व्यवसायलाई उल्लेखित सजायको
अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मका लागि ब’न्द गर्न आदेश दिन सक्नेछ।