Monday, October 25
Shadow

अति नै खुशिको खबरः बुधबार संक्रमित भन्दा निको हुने धेरै, एकैदिन यति धेरै निको भय

नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा को’रोनाभा इर’स सं’क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
प्रवक्ता समीरकुमार अधिकारीका अनुसार

पछिल्लो २४ घण्टामा पिसि’आर परीक्ष’ण गरेकामध्ये ६ हजार ६ सय ७७ जनामा पो’जेटिभ देखिएको हो। त्यस्तै ३७ जनाको एन्टिजेन
विधिबाट परीक्ष’ण गर्दा पोजे’टिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा १९ हजार ३ सय ५२ नमूनाको को’रोना परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार ६ हजार ७ सय १६ जना पछिल्लो २४ घण्टामा सं’क्रमणमु’क्त भएका छन्। त्यस्तै यस अवधिमा १४५ जनाको मृ
त्यु भएको छ। हालसम्म कोरो’नाबाट नि’को हुनेको दर ७६.९ प्रतिशत रहेको छ।

यता छिमेकि मुलुक भारतमा भारतीय संञ्चारमाध्यमहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टामा को’रो’ना भा’इरसको कारण ४ हजार १५७ जनाको मृ’त्यु भएको छ।
यसैसँगै भारतमा अहिलेसम्म सं’क्रमितको संख्या २ करोड ७१ लाख ५७ हजार
भन्दा बढी संक्र’मित र तीन लाख ११ हजार ३८८ भन्दा अधिकको ज्या’न गएको भारतीय मिडियाले खुलाएका छन्।