Sunday, October 24
Shadow

नायिका नीता ढुंगानाले लेखिन ‘यो देशमा किन जन्मिएँ होला जस्तो लागिरहेको छ’

नायिका नीता ढुंगानाले आफूलाई यो देशमा किन जन्मिएँ होला भन्ने लाग्न थालेको उल्लेख गरेकी छिन् । उनले कलाकार हरिहर अधिकारीका पिताको
निध’नपछि मनको भावना व्यक्त गरेकी हुन् ।

करिब एक बर्षदेखि हरिहरको प्रेममा रहेकी नीताले लेखेकी छिन्–‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो
लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरो’नावि’रुद्ध संसार लडिरहँदा मेरो देशले मलाई झन् लात हान्छ
भन्ने कुराको आज आभाष भयो ।’

नीताले यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्नेहरु यहाँ कुर्सीका लागि लडि’रहेको भन्दै आ’क्रोश पोखेकी छिन् । उनले, समयमा अस्प’तालमा उप’चार
नपाएर आफूले नजिकको अग्रज गुमाए’को समेत उल्लेख गरेकी छिन् । नीताले हरिहरका पिताले समयमै उपचा’र पाएको भए यो दुः’खद क्षण नआउनेतर्फ
संकेत गरेकी छिन् ।

उनले, समयमा नै आ’इसियूको व्यवस्थापन भएको भए र समयमा नै अक्सि’जन पाएको भए कसैले पनि अ’ल्पायूमा ज्या’न गु’माउनु पर्दैन थियो होला भन्दै
आफूलाई यो देशले रक्षा गर्न नसक्ने बताएकी छिन् ।हरिहरका पिताको कोरो’ना संक्र’मणका कुरा उपचारका क्रममा नि’धन भएको थियो ।

अनलार्इनखबर बाट साभार

अर्को खबर छिमेकि मुलुक भारतको

कोरो’नाभाइरस महामा’रीको दोस्रो लहरका कारण स’ङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्र’मण दरमा कमी आएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ‘–१९ को संक्र’मण दरमा ९.४२ प्रतिशतले कमी आएको छ
भने विगत १३ दिनदेखि संक्रमित हुनेभन्दा संक्र’मणमु’क्त हुने व्यक्तिको संख्या बढी छ ।

तर दैनिक मृ’ त्यु दरमा सोचेजति क’मी आएको छैन । मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ४ हजार १५७ जनाको कोभि
ड–’ को संक्र’मणबाट मृ’ त्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म को’भिड’–१९ को सं’क्रमणबाट तीन लाख ११ हजार ३८८ जनाको ज्या’न गएको छ ।

भारतमा हाल को’भिड’–१९ का २४ लाख ९५ हजार व्यक्ति सक्रिय सं’क्र’मित अवस्थामा छन् । विगत २४ घण्टामा ९१ हजार व्यक्ति कोभिबाट संक्र’मण’मुक्त
भएका छन् । भारतमा गत मे १० मा सक्रिय ‘संख्या उच्च विन्दुमा पुगेको थियो । पछिल्लो २४ घण्टामा २ लाख ९५ हजार ९५५ जना संक्रम
णमु’क्त भएसँगै भारतमा हालसम्म कूल २ करोड ४३ लाख ५० हजार व्यक्ति संक्र’म’णमुक्त भएका छन् ।