Tuesday, December 7
Shadow

छक्क बहादुरले छक्क तरीकाले प्रम ओलीलाई यसरी छक्याए !

म्लाका प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामाले केन्द्रीय सदस्य पद परित्या ग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षद्वारा केन्द्रीय सदस्य नियुक्त गरिएका लामाले शनिबार केन्द्रीय सदस्य पद परि त्या ग गरेका हुन्।

लामाले शनिबार एक विज्ञप्ति जारी गर्दै ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल) पक्षमा यथावत रहने जानकारी गराएका छन्। गत निर्वाचनको जनमतको कदर र हुम्लावासीको सुझावलाई कदर गर्दै ओली पक्षको केन्द्रीय सदस्य परित्या ग गरेको उनको भनाई छ।

यो पनि पढनुस
तपाईलाई फिटकिरीका यस्ता चमत्कारी गुणका बारेमा जानकारी छ? छैन भने पढिहाल्नुस
चिसो मौसममा हुने जोर्नी र घुँडा दुखाइबाट राहत पाउने १५ उपाय, अवश्य पढनुहोला

उनले आफू ओली पक्षमा लागेको भन्ने बाहिरी हल्लाका पछि नलाग्न र भ्र मा नपर्न सवै पार्टी नेता कार्यकर्ता र हुम्ला वासी लाई आग्रह समेत गरेका छन्। यस्तै नेता लामाले प्रचण्ड नेपालको मुल पार्टी नेपाल क म्युनिस्ट पार्टी (नेकपा) मा एकता बद्ध भएर बस्न अनु रोध समेत गरेका छन्।

बिगुल न्युजबाट साभार गरीयको