Sunday, October 24
Shadow

बिहानै मुक्तिनाथ मन्दिरको दर्शन गरि हेर्नुहोला तपाईंको अाजको दिन कस्तो बित्नेछ। पढेर शेयर अवश्य गर्नुहोला

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।
सुख दुः खमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुलेझमे ला निम्त्याए पनि हिम्मतले काम बनाउन
सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । पढाइ लेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अप्ठ्या रा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मनखि न्न रहनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आज कुनै अवसर प्राप्त भए पनि कुरा
लगाउनेहरूको फन्दामा परिने सम्भावना छ । गोपनी यतामा विशेष ध्यान पुर्याउनुहोला । समयमा काम पूरा नहुनाले
अवसर गु म्न सक्छ । साझेदारीमा राम्रो फाइदा हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ता क्ने बानीले काममा धो का हुन सक्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ । आफ्नै
कमजो रीले ढिला सु स्ती हुने देखिन्छ । परिवारजनमा अस मझ दारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । व्यापार ब्यवसायमा बढी नै फाइदा हुने समय छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । पढाइमा प्रगती हुने दिन रहेको छ । आफन्तहरूको सञ्जालबाट फाइदा
लिन सकिनेछ । मेहनतले अध्ययनमा प्रगति हुनेछ । सामान्यतया दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । बिस्तारै कामका
बाधाहरू हट्नेछन् । नसोचेको ठाँउबाट धन प्राप्त होला । सुख दुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुः ख दिनेछन् । आफ्नाबाटै धो का पाइनेछ । अनायसै खर्च पनि हुन सक्छ । स्वा स्थ्यमा कमजो री एवं काममा
अवरोध आउनाले मन खिन्न रहनेछ । विला सितामा धन खर्च हुनेछ । मुख्य काममा बा धा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झ नुप र्दा मन खि न्न रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आज ठूला ब्यक्तीहरुबाट मान सम्मान प्राप्त होला । मिष्ठान्न भोजन पनि प्राप्त हुने दिन रहेको छ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथी
भाइसँग सम्बन्ध गाँसिनेछ । अर्थ अभावले काम रो किने स म्भावना छ । सम स्या प्रति ग म्भीर नब न्दा अ वसर गु म्न सक्छ । आफ्नै कम जोरीले इष्टमित्र टाढिन सक्छन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
विगतका कम जोरी सच्याउने मौका छ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । धन लाभ होला । काम र पदको आशा देखाउनेहरूले
फसा उन सक्छन् । दिगो आम्दानी हुने काम सुरु हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
उठ्नु पर्ने रकम हातलागी नहुँदा आर्थिक अभाव ले सता उन सक्छ । अधै र्यपना बढ्नुका साथै काम नबन्ने ड रले सताउन सक्छ । कीर्तिमानी काम गर्दै धे
रैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । सहयोगको आशा देखाउनेहरूबाटै धो का पाइने सम्भावना छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सोचेको काम समयमा नबन्नाले दुः ख पाइनेछ । निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । आज केही अवसर जुटे पनि परिस्थिति अलि सं
घ र्षमय रहला । अप्ठ्या रा कामको बो झ थपिन सक्छ । सवारीमा सा वधा नी अपनाउनुहोला । लेनदेनको वि वादले अप्ठ्या रो पर्न सक्छ । रो गले स ताउ न सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
विभिन्न सहयोग र उपहार पाइनेछ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर
जुट्नेछ । पहिलेका सहयोगीहरूले धो का दिन सक्छन्, सा वधा न रहनु होला । व्यवसायिक काममा ख र्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

साभार गरियको