Monday, October 25
Shadow

बेहुला बेपत्ता भएपछि बेहुलीले यस्तो गरिन जस्ले सबैलार्इ पार्यो अचम्म

बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले छिमेकी मुलुक भारतमा एउटा अनौठो घ’टना भएको छ । बिहे
समारोहबाटै बेहुला बेपत्ता भएपछि अप्ठेरोमा परेकी बेहुलीले जन्ती आएको एकजना युवकसँगै बिहे गरेकी छिन् ।

घटना भारतको उत्तरप्रदेशस्थित महाराजपुरमा भएको हो । समाचार अनुसार उक्त बिहे समारोहमा स्वयंवरको कार्यक्रम सम्पन्न भैसकेर
बिहेको बाँकी अनुष्ठान सुरु गर्ने तयारी भैरहेको थियो । तर एक्कासी बेहुला चाहीँ बिहेस्थलबाट बेपत्ता भए ।

बेहुला र बेहुली दुबै तर्फका परिवारजनले बेपत्ता बेहुलाको खोजी गरे । तर फेला पार्न सकेनन् । बेहुला के कारणले त्यहाँबाट भाग्यो भन्ने थाहा भएन ।
तर उनी बिहे नगर्ने सोँचले त्यहाँबाट भागेको ठहर गरियो । बिहेको मण्डपबाटै बेहुला भागेपछि बेहुली विचलित भइन् । दुबैतर्फका परिवारहरु के गर्ने ?
के नगर्ने ? भन्ने अवस्थामा पुगे ।

त्यसपछि त्यहाँ उपस्थित जन्ती तथा बेहुली पक्षकाले समेत जन्ती आएकामध्ये उपयुक्त युवकसँग ती बेहुलीको बिहे गरिदिने निधो गरे । त्यसपछि
जन्ती आएकामध्ये बिहेका लागि इच्छुक तथा उपयुक्त युवकको खोजी गरियो अनि दुबैतर्फका अभिभावकले छलफल गरे अनि बिहे गराइयो ।

जन्ती आएको केटासँग छोरीको बिहे गराएसँगै बेहुलीका बुवाले भगौडा बेहुला र उसको परिवार विरुद्ध कारवाहीका लागि पुलिसमा मुद्दा हालेका छन् ।
भगौडा बेहुलाका बुवाले पनि आफ्नो छोरा खोजीपाउँ भनी पु लिसमा निवेदन दिएका छन् ।

एजेन्सीको सहयोगमा अनलार्इन खबर मा छापियको खबर

बि’हेकै प्रसं’गमा अर्को खबर गौरादह नपा–४ को एक बिहेघरमा को’रोना स’ङ्क्र’मण देखिँदा बेहुला र बेहुलाकी आमाको मृ’त्यु भएको छ । स’ङ्क्र
मणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमा’को मृ’त्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार स’ङ्क्र’मित सन्तोषको गए राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभि’ड अस्प’तालमा उप’चारका क्र’ममा मृ’
त्यु भएको हो । गत वैशाख २४ गतेदेखि उनि त्यस अ’स्पता’लमा उ’पचारत थिए।

यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा मृ’ त्यु भएको थियोे । वैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो ।
विवा’ह भएको केही दिनमै बेहुला सन्तोष, उनकी नवदुलही, आमासहित पाँचजनाको पूरै परिवारलाई स’ङ्क्र’मण देखिएको थियो ।

त्यस्तै सन्तोषकी श्रीमतीको समेत कोशी को’भिड अ’स्पतालमा उपचार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । बिहे कार्यमा असवा’धानी हुँदा ताजपुरिया जनमा सङ्क्र’मण सरेको हुनसक्ने उनले बताए । योसँगै गौरादहमा नयाँ भेरि’यन्टबाट मृ’त्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।