Sunday, October 24
Shadow

प्रियंका कार्की गर्भवती हुँदा श्रीमान आयुष्मानले बनाएको भिडियो एकै दिनमा ५ लाख बढीले हेरे , हेर्नुहोस भिडियो –

नायिका प्रियंका कार्की यतिबेला गर्भवती छिन् । प्राय नायिका प्रियंकाका गतिबिधि सामाजिक सञ्जालमा निकै चर्चामा आउछन् । उनले सेयर गर्ने तस्बिरहरु
सामाजिक सञ्जालमा निकै ट्रोल पनि बन्ने गर्छन् । यसैबिच पछिल्लो समय प्रियंकाका सबैजसो तस्बिरले सामाजिक सञ्जालमा तहल्का नै मच्चाइरहेका छन् । आफ्ना फ्यानका लागी प्रियंका र उनका श्रीमान नायक आयुष्मान देशराज जोशीले आफूहरु ग’र्भवती भएको भन्दै सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरे । ** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

जुन तस्बिर निकै चर्चामा रह्यो । पछि पेटमा रहेको बच्चा लाई जुस खुवाउन खोजेको दृश्य ट्रोल पनि बन्यो । प्रियंकाले हलिउड बलिउडमा हुने गतिबिधिलाई
फ्लो गर्दै पनि आएकी छिन् । यसैबिच अहिले प्रियंका र आयुष्मानले आफ्ना बिभिन्न गतिबिधिहरु युट्युवमा अपलोड गर्दै आएका छन् ।

ब्लग बनाएर दुबैजनाले कम्तिमा एक साताको अन्तरमा भिडियो अपलोड गर्दै आएका छन् । यसैबिच आयुष्मानले एकदिन अघि एक भिडियो बनाएर अपलोड गरेका छन् जुन युट्युवमा एकैदिन झण्डै ६ लाखले हेरेका छन् । यो समाचार तयार पार्दासम्म उक्त भिडियो ५ लाख ६३ हजार बढीपटक हेरिएको छ ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **