Monday, October 25
Shadow

दखद खबरः कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको नि’धन

कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निध’न भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्प’तालमा नि’धन भएको हो ।
उनलाई आदर्शले सोमबार राती नारायणी अ’स्पतालबाट उप’चारका लागि भरतपुर अस्पता’ल लगेका थिए ।

नारायणी अस्प’तालमा ४ घन्टा डाय’ल’सिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको भन्दै आदर्शकले पितालाई राम्रो अस्प’तालमा उप’चार गराउने भन्दै
भरतपुर अस्प’ताल लगेका थिए ।

चार बर्षदेखि मि’र्गौलाका बिरामी रहेका आदर्शका पिता विनोदको डायलि’सस हुँदै आएको थियो । बाराको जितपुरबाट आदर्शकले पितालाई हप्ताको
दुई पटक मिर्गौ’लाको डाय’सिस गराउन नारायणी अस्प’ताल लिएर जाने गरेका थिए ।

उनले, हालै मात्र सार्वजनिक गरेको एक भिडियोमा डा’यलसिस गराउनुपर्ने मृगौ’लाका बिरा’मीको अवस्था निकै नै नाजुक रहेको बताएका थिए । उनले
भिडियोमा नारायणी अस्प’तालमा डाय’लसिस गराउँदै आएका बिरा’मीको २ वटै मेसिन विग्रिए’काले डाय’लसिस नहुने
जानकारी आफूले प्राप्त गरेको बताएका थिए । अनलार्इन खबरबाट साभार

यस्तै वीरगञ्जमा डाय’लासिस गर्नुपर्ने १७ वर्षीया किशोरीको अस्पता’ल चहार्दा चहार्दै मृ’त्यु

वीरगञ्ज– वीरगञ्जमा अस्पताल डुलाउँदा डुलाउँदै मिर्गौलामा समस्या भएकी एक बिरा’मीको मृ’त्यु भएको छ। मि’र्गौलाको डाय लासि’सका
लागि वीरगञ्जमा
रहेका विभिन्न अ’स्पताल चहार्दचहार्दै रौतहटकी एक किशोरीको मृ’ त्यु भएको हो।

रौतहटको गुजरा नगरपालिका वडा नम्बर ४ की १७ वर्षकी किशोरीको डायला’सिस हुन नसक्दा सोमबार दिउँसो एम्बुले’न्समै मृ’ त्यु भएको हो। मि
र्गौलाको बिरा’मी रहेकी ती किशोरीलाई उनका अभिभावकले डाय’ लासिस गराउन एम्बु’ लेन्समा वीरगञ्ज ल्याएका थिए।

उनीहरुले पहिले वीरगञ्जका निजी अ’स्पता’लहरुमा लगे, तर निजी अस्प’तालहरुले भर्ना गर्न मानेनन्। एकपछि अर्को निजी अस्पता’ लमा चहार्दाचहार्दै अन्त्यमा बि
रामी किशोरीलाई सरकारी अस्पता’ल नारायणीमा लगियो। तर,नारायणी अ’स्पतालमा रहेको डाय ‘लासिस मेशिन बि’ग्रेका कारण त्यहाँ पनि उनको उ’पचार हुन सकेन।

किशोरीलाई नारायणी अस्पता’लले आई’सियुमा भर्ना गरेको तर डायला’सिस नै गर्नुपर्ने भएकाले मेशिन बिग्रेका कारणले गर्न नसकिएको अस्प’तालका मेडिक
ल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र प्रधानले जानकारी दिए। किड्नी’मा स’मस्या भएकी किशोरीलाई तुरुन्तै डा’यला’सिस गर्नुपर्ने भएको तर, नारायणीको मेशिन बि
ग्रेकाले समयमै डाय’लासिस गर्न नसकिएको प्रधानले बताए।

किशोरीलाई वीरगञ्जमा रहेको नेशनल मेडि’कल कलेजमा लैजान आफूहरुले सुझाव दिएको उनको भनाइ छ। ‘नारायणी अस्पता’लमा आएकी किशोरीको
हामीले भर्ना गरी उपचार गर्‍यौँ, तर उनलाई तत्कालै डाय’लासिस गर्नुपर्ने देखियो,’ उनले भने, ‘हाम्रो मेशिन बिग्रेकाले नेशनल मेडि’कलमा लैजान हामीले सल्लाह दियौँ।’

नारायणीमा पनि डाय’लासिस हुन नसकेपछि ती किशोरीलाई एम्बु’लेन्समा राखेर नेशनल मेडिकल कलेज लगिएको तर, त्यहाँ जाने बितिक्कै डाक्टर’हरुले उ
नलाई मृ’ त घोषणा गरेको प्रधानले बताए।‘किशोरीलाई एम्बुले’न्समा राखेर नेशनल मेडिकल कलेज लगियो, त्यहाँ जाने बितिक्कै डाक्टरले मृ’ त घोषणा गरे,
’ प्रधानले भने, ‘ती किशोरीको ए’म्बुलेन्स’मै मृ’त्यु’ भयो।’

अस्प’ तालले पनि भर्ना लिन नमानेपछि किशोरीको एम्बु’ लेन्समै मृ’ त्यु भएको कोभि’ड एक्शन टिमका सदस्य एवं वीरगञ्जका पत्रकार अमि अग्रवालले बताए।

‘रौतहट जिल्ला गुजरा नगरपालिका कनकपुर वडा नम्बर ४ बस्ने १७ वर्षकी किशोरीलाई वीरगन्ज हेल्थ केयर, भवानी ह’स्पिटल र नारायणी अस्पतालले भर्ना
लिन नमानेपछि किशोरीको एम्बु’लेन्समै मृ’ त्यु भएको भयो,’ उनले आफनो फेसबुकमा लेखेका छन्, ‘धन्य छ, यहाँका अस्प’तालहरू बिरा
मी उप’चारको अभावमा एम्बु’लेन्समै आफ्नो ज्या’ न गु’माइरहेका छन्।’

मि’र्गौलाका बिरा’मीहरुलाई डायला’सिस गर्नुपर्ने भएकाले निजी अस्प’तालले पनि भर्ना गर्न नमानेको हुनसक्ने भन्दै अहिलेको अवस्थामा कोभि’ड महामा
‘रीकै कारणले ती किशोरीको समयमै डाय’लासिस हुन नसकेको नारायणीका मेसु प्रधानको भनाइ छ।

‘अहिलेको को’भिड म’हामा’रीकै कराणले होला किड्नी’का बिरा’मी’हरुलाई डा’यलासिस गर्नुपर्ने भएकाले निजी अस्प’तालले भर्ना नगरेको हुन
सक्छ,’ उनले भने, ‘किशोरीमा को’रोना सं’क्रमण भने थिएन।’