Tuesday, December 7
Shadow

आँचल शर्मा र वर्षाको झ’ग’डा ! ( भिडियाे हेर्नुहोस )

नेपाली चर्चित नायिका हुन् आँचल शर्मा र यस्तै अर्कि नायिका हुन् वर्षा राउत । यसैगरि करिब ७ महिना अगाडि रिलिज भएको गीत ‘माया गरौंला’
गीतलाई दर्शकले निकै रुचाएका थिए ।

उक्त गीतमा सरोज ओली र अस्तिमा अधिकारीको आवाजमा रहेको छ । यो गीतले युट्युबमा १ करोड ४३ लाख
भन्दा बढी भ्यूज कमाइसकेकाे छ ।भिडियाे

आज बिहिबार त्यही चर्चित गीतको दोस्रो भाग ‘माया गरौंला २’ (ब्रेकअप) सार्वजनिक भएको छ। किरण भुजेल र समीक्षा अधिकारीको रहेको
गीतमा तिलक चन्दको शब्द र कृष्ण भारद्वाजको संगीत छ। गीतलाई जीवन बडूले एरेन्ज गरेका छन्। भिडियाे हेर्नुहोस

गायक सरोज ओलीकै निर्देशन तयारमा निर्माण भएको गीतको भिडियोमा पुष्प खड्का, वर्षा राउत, सागर लम्साल, बले र आँचल शर्माको अभिनय देख्न
पाइन्छ। विक्रम स्वारको कन्सेप्ट कोरियोग्राफी रहेको भिडिओ नवराज उप्रेती र उनको समूहले खिचेका हुन्। भिडियोमा सुवर्ण दुलालको सम्पादन छ ।

हिमालय दैनिक डट कम बाट सााभर गरियको रिपोर्ट

हेर्नुहाेस् भिडियाेः