Friday, November 26
Shadow

ओली ब्रो, फेरि ‘तिमी’ भने भनेर गुना’सो चाही नगर्नु नि, तिमी पनि ‘तिमी’ कै लायक छौं

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी ओलीले राजनीति होइन अ’परा’ध गरेको बताएका छन्। उनले सामजिक संजाल
फेसबुकमा लेख्दै केपी ओलीलाई धुन्धुका’रीको संज्ञा समेत दिएका छन्।

‘आज यो स्थिति आउनुमा, लोकतन्त्र ध’रापमा पर्नुमा नेपाली काँग्रेस, माओवादी, माधव नेपाल पक्ष र अन्य पुराना पार्टीरपक्षहरू पनि उत्तिकै दो’षी छन्।
तर पनि, यो लोकतन्त्रलाई ट्र्याकमा ल्याउन यो लडा इँमा हामी सबैले प्रतिप’क्षलाई साथ दिनुपर्छ,’ उनले लेखेका छन्, ‘बजारमा केपी ओलीले क्या खत्रा

राजनीति गरे भन्ने सुनियो। आदरणीय युवा साथीहरू, राजनीति यस्तो हुँदैन है। नागरिकको भलो नगर्ने वा लोकत’न्त्रलाई कमजोर बनाउने कुनै पनि नेताको कुनै
पनि कदम राजनीति होइन। ओलीले गर्दै गरेका यी हर्क तहरुत अराध हुन्। महामा’रीको मौका छोपेर गरिएको अप राध। सत्ता प्राप्तिका लागि गरिएको अप राध।’

साथै, उनले केपी ओलीले हजारौँ नागरिकको बलिदानबाट बनेको संविधानलाई जसरी बारम्बार कुल्चेको, मिचेको र अब त्यो क्ष’म्य नहुने समेत बताएका छन्।
उनले केपी ओलीले राष्ट्रपतिकै दुरुप’योग गरेर देशलाई वि’गत एक वर्षदेखि बन्ध’क बनाउन खोजिरहेको आ’रोप समेत लगाएका छन्।

उनले प्रश्न गरेका छन्,’लोकत’न्त्र मजाक वा स’कको विषय हो ? के हजारौँ नागरिकको बलिदानले प्राप्त संविधान ओलीको पेवा हो ? नागरिक कोरो
नाले म’रि’रहेका छन्। भोक’ले म’रिरहे’का छन्। अनि, ओली सरकार आफ्नो सत्ता स्वार्थको लागी जे मन लाग्यो त्यही गरिरहेका छन्।’

यस्तै, उनले ओलीले अब यो कदम सदर गराएर सत्ता क’ब्जा गर्न लागेको समेत बताएका छन्। संविधान विफल बनाउने र, लामो समय राज गर्ने ओली को
दाउ रहेको समेत बताएका छन्। ओलीले निर्वाचन नगर्ने बताउँदै उनले भने,’निर्वाचन ? ए तपाई अझै, ‘निर्वाचनु को भ्रममा हुनुहुन्छ ? निर्वाचन तपाईँको
अनि मेरो बोल्ती बन्द गर्नको लागी रचिएको प्रपञ्च हो। झुक्कि’एर निर्वाचन भएछ नै भने पनि यिनले गराउने निर्वाचन कस्तो होला। आफै सोच्नुहोला।’

ओलीको यो धु’न्धुकारी प्रवृ’त्तिविरु’द्ध सबै मिलेर लड्न आह्वान गर्दै नेपाली समाजको डिएनए लो’कत’न्त्रवादी रहेको र धेरै प्रयास हुँदा पनि राणा-राजाले
समेत लोकतन्त्रलाई ढलाउन नसकेको इतिहास स्मरण गराएका छन्।

उनले अन्त्यमा लेखेका छन्, ‘ओली ब्रो, रोग र भोकबाट प्रताडित नागरिकले तिमीलाई माफ गर्ने छैनन्। यो तिम्रो अपराधको हिसाब किताब राखिनेछ।
फेरि ‘तिमी’ भने भनेर गुना सो चाही नगर्नु नि। तिमी पनि ‘तिमी’ कै लायक छौ।’

नागरिक न्युजबाट साभार गरियको खबर