Sunday, October 24
Shadow

प्रधानमन्त्रीलार्इ गगन थापाले किन भने संविधान वि’रोधी, गैर जिम्मे’वार, अयो’ग्य, अहं’कारी ?

० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अ हं कारी प्रधानमन्त्रीका कारण पटक पटक न्यायालय आउनुपरेको बताएका छन् ।

सोमबार संसद विघ’टनवि’रुद्ध रिट दायर गर्न गएका बेला सर्वोच्च अ’दाल’त प्रांगणमा पत्रकारसँग कुरा गर्दै नेता थापाले यस्तो संविधानवि रोधी र
गैरजिम्मेवारी प्रधानमन्त्री पाउनुपर्ला भन्ने कुरा संविधान लेख्ने बेला कल्पना नभएको बताए ।

‘यस्तो संविधानवि’रोधी, गैरजिम्मे’वार, अयो’ग्य, अ’हं’कारी प्रधानमन्त्री प्राप्त गर्नुपर्ला भन्ने कल्पना थिएन’ उनले भने, ‘स्वेच्छाचारी कार्यकारी भएपछि
पटक पटक न्यायालय आउनुपर्‍यो ।’

संसदको अं’कगणितका कारण धारा ७६(५) बाट बाहेक वैकल्पिक सरकार बन्ने अवस्था नदेखिएको भन्दै नेता थापाले सर्वोच्च अदा’लतले संविधानको
धारा र गत वर्ष संसद वि’घटनको मु’द्दामा गरेको संविधानको ब्याख्याका आधा’रमा फेरि संसद पुनर्थापना हुने विश्वास व्यक्त गरे ।

‘सर्वोच्चले हाम्रो संवैधा’निक हकमा दायाँबायाँ केही गर्दैन भन्ने विश्वास छ’ उनले भने ।

अनलार्इन खबर बाट साभार गरियको खबर