Friday, October 22
Shadow

एक सय किलोमिटरको म्याराथन दौडमा सहभागी २१ जनाको मृ:त्यु ! कारण यस्तो !

चीनमा एक सय किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला २१ जना प्रतियोगीको मृत्यु भएको छ। प्रतियोगितामा
सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेप’त्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन्।

चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घ’टना भएको हो।
प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खरा’ब भएपछि क’ठांग्रि’एर प्रतियोगीहरुको मृ’त्यु भएको जनाइएको छ।

यस्तै चिन संग संबन्धित अको खबर
कोरो’ना भाइ’रस महा’मारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभि’ड–१९ वि’रुद्ध करिब ५० करोड डो’ज खो’प लगाइएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खो’प दिइएको छ।

कोभि’ड’–१९ का लक्षणहरू चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै एक करोड ५० लाखका दरले खो’प लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ।

विश्वमा हाल खो’प लगाउने अभियानमा चीन अग्रस्थानमा छ। चीनले आफ्नै देशका सिनोफार्म समेतका कम्पनीले उत्पादन गरेका खो’पहरू लगाइरहेको छ।

बीबीसीका अनुसार विश्वभर करिब एक अर्ब ६० करोड डोज खो’प लगाइएको छ।

यस्तै, संयुक्तराज्य अमेरिकामा करिब १६ करोड तथा भारतमा करिब १५ करोड व्यक्तिले कम्तीमा एक डोज खो’प पाएका छन्। त्यस्तै, ब्राजिलमा तीन
करोड ८२ लाख, संयुक्त अधिराज्यमा तीन करोड ७५ लाख, जर्मनीमा तीन करोड ३२ लाख, फ्रान्समा दुई करोड २१ लाख, इटालीमा दुई करोड तथा क्यानडामा एक करोड ८७ लाखले खो’प लिएका छन्।