Tuesday, October 26
Shadow

एकदमै दुखद खबरः पछिल्लो २४ घण्टामा को’रोनाबाट यति धेरै जनाको मृ’त्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप १८५ जना सं’क्रमि तको मृ’त्यु भएको छ। यस्तै सोमबार देशभर ७ हजार ४२५ जनामा को रो ना सं’
क्रम’ण पुष्टि भएको छ। ‘

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो ४ घण्टामा देशभरका विभिन्न प्रयो गशा’लामा गरिएको १९ हजार ८४६ जनाको पिसि
आर र ६०७ जनाको ए न्टीजेन परी क्षणमा ७ हजार ४२५ जनामा सं’ क्रमण भेटिएको हो।

पिसिआर विधिबाट ७ हजार २२० र एन्टीजे’न विधिबाट २०५ जना सं क्रमि’त पुष्टि भएका हुन्।

यस्तै,सोमबार देशभर ७ हजार १३५ जना निको भएका छन्। देशभर ९२४ जना व्यक्ति क्वारेन्टा’इनमा रहेको स्वा स्थ्य मन्त्रालयले जनाएको छ।

यता को’भिड– १९ सं’क्र’मणबाट नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) समीरचन्द्र खरेलको नि’धन भएको छ । नेपाल प्रहरी अस्प
तालमा सोमबार खरेलको नि’धन भएको हो । उनी संगठनमा इमान्दार र व्यवसायीक अधिकृतको रुपमा परिचित थिए ।

खरेल प्र’हरी प्रशि’क्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए । प्रह’री अस्पता’लमा जेठ ६ मा राति महानगरीय प्र’हरी परिसर काठमाडौंमा कार्यरत डिएसपी
राजकुमार केसीले पनि ज्या’न गु’माएका थिए । वैशाख २२ सं’क्र मण भएपछि केसीलाई सो अ’स्पता’लमा भर्ना गरिएको थियो ।