Monday, October 25
Shadow

श्रीमती बीच विवा’द भएका बेला मोटी श्रीमती श्रीमान माथि चढ्दा श्रीमानको निसा’स्सिएर मृ’त्यु

काठमाडौं। मोटी श्रीमती आफूमाथि चढेर थि’चेपछि एक श्रीमानको नि’सा’स्सिएर मृ’त्यु भएको छ । श्रीमान श्रीमतीबीच विवा’द भएका बेला रिसाएकी १ सय १
किलो तौलकी श्रीमतीले माथि चढेर थिच्दा ती श्रीमानको मृत्यु भएको हो । घट’ना रुसको साइबेरियाको हो । ती श्रीमती मदिराको नशामा रहेको समाचारमा
जनाइएको छ । घट’नामा बेला ती महिलाले अत्या’धिक मदि’रा पिएकी थिइन् र उनी आफ्ना श्रीमानलाई चुप गराउन चाहन्थिन् ।

न्यूयोर्क पोस्टको एक रिपोर्टअनुसार रुसका यी दम्पतीबीच कुनै कुरालाई लिएरविवा’द सुरु भएको थियो र ‘ विस्तारै बढ्दै गयो । यस क्रममा श्रीमती
तात्याना ओ मदिराको नशा’मा थिइन् । श्रीमतीले श्रीमान एइदरलाई मा’फी माग्न भनिन् तर श्रीमानले मा’फी मागेनन् । त्यसपछि रिसमा श्रीमती श्रीमानमाथि
चढेर उनको टाउकोमा बसिन् । रिपोटर्छका अनुसार महिलाको तौल १०१ किलो थियो ।

उनी माथि चढेपछि उनका श्रीमानलाई सास फेर्न गा’ह्रो हुन थाल्यो । तर, श्रीमतीलाई श्रीमानले सास फेर्न नस’केको कुरा थाहा भएन । श्रीमती श्रीमानमाथि
त्यतिबेलासम्म बसिरहिन् जबसम्म उनका सा’स बन्द भएन । यी दुईकी छोरी त्यतिबेला घरमै थिइन् । उनी दौडिएर बाहिर गएर एक छिमेकीलाई बोलाएर
ल्याइन् । तर, त्यतिबेलासम्म श्रीमानको मृ’त्यु भइसकेको थियो । केही समयपछि महिलाले पनि श्रीमानको मृ’त्यु भइसकेको थाहा पाइन् ।

महिलाले आफूले श्रीमानलाई मा’र्न नचाहेको बताएकी छिन् । उनका अनुसार उनका श्रीमान धेरै बोलिरहेका थिए त्यसैले उनी श्रीमानलाई चुप गराउन चाहन्थिन् ।
यसैको लागि उनी श्रीमानको मु खमै बसिदिएकी थियन् । सुरुमा महिलामाथि ह’ त्याको अभि’योगमा मुद्दा चलाइएको थियो । तर, सुनुवा’इको क्रममा उनीमाथि
लगाइएको ह’ त्या’को अ’भियोग हटा एर उनलाई ला प ‘रवाही गरेर मृ’त्यु’को कारण बनेको आरो’पमा मु’द्दा चलाइएको छ ।

dc nepal बाट साभार गरियको