Sunday, October 24
Shadow

रामकुमारीलाई जन्मदिनको शुभकामना दिँदै योगेशले भने यस्तो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री रामकुमारी झाँक्रीको आज जन्मदिन परेको छ। सो अवसरमा लाखौं कार्यकर्ता एवं
नेताहरुले नेत्री झाँक्रीलाई शुभकामना ब्यक्त गर्दै बधाई समेत दिएका छन्।

पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीबाट हटेर नेता माधवकुमार नेपाल पक्षमा रहँदै आएकी नेत्री झाँक्रीले=अघिल्लो समयको संसद बिघ
टनवि’रुद्द खुलेर प्रतिबा’द गरेकी थिइन्।

यसैबीच, पार्टीकै नेता योगेशकुमार भट्टराईले पनि थप उर्जा र सकृयता निरन्तर कायम रहोस् भन्दै नेत्री झाँक्रीलाई शुभकामना ब्यक्त गरेका छन
उनले लेखेका छन्, तपाईंको उ’र्जा र सकृयता निरन्तर कायम रहोस् । कमरेड रामकुमारी झांक्रीजीलाई जन्मदिनको हार्दिक शुभकामना !’
अनलाइन नेपाल बाट साभार

यस्तै
सिन्धुली — प्रतिनिधिसभा वि’घटनको वि’रोधमा सिन्धुलीमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको पु’त्ला द’हन गरिएको छ । को’रोना सं’कटका बेला सत्ता लम्ब्याउन
निर्वाचनको नाटक गरेको भन्दै माओवादी निकट अखिल क्रान्तिकारी र वाइसिएलले आइतबार साँझ सिन्धुली माडीमा राष्ट्रपति विद्यादेवी भण्डारी र
प्रधानमन्त्री केपी शर्मा ओलीको पु’त्ला दह’न गरेका छन् ।

सदरमुकाम सिनधुलीमाडीको बसपार्क क्षेत्रमा आधा दह’न भएको पु’त्ला प्रहरीले खोसेर नजिकै रहेको ग्वाङ खोला’मा मिल्काएको थियो ।

असंवैधानिक रुपमा प्र’निधिसभा वि’घटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीले नेपाललाई सिक्किमिकरण गर्न भारतको इसारामा विवादित नागरिकताको अध्यादे’श
ल्याउनु लम्प’सारवादको पराकाष्ट भएको ती संगठनले पु’त्ला द’न कार्यक्रममा आ’रोप लगाएका छन् । तत्काल प्रतिनिधि’साभा विघ’टन’को निर्णय नसच्याए
ठूल्ठूला आन्दो’लन गरी प्रतिग’मनलाई परास्त गर्ने उनीहरुले चेताव’नी दिएका छन् ।

यसैबीच, सिन्धुली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीले जनताको आस्थाको केन्द्र संविधानलाई निजी सम्पत्ति जसरी आफू अनुकुल प्रयोग
गरेको भन्दै भ’त्र्सना गरेको छ । कान्तिपुर डटकमबाट साभार