Monday, December 6
Shadow

बिगत २४ घण्टामा को’रोनाबाट यति धेरै जनाको मृ’त्यु

काठमाडौ । कोभि’ड संक्र’मणबाट पछिल्लो चौबीस घण्टामा १९३ जनाको मृ’त्यु भएको छ । ७ हजार ९१४ जना सं’मित थपिएका छन् ।

नेपालमा सक्रिय सं’क्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना नि’को भएको
स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा भने आज २ हजार ८२१ जनामा सं’क्रमण देखिएको छ। काठमाडौंमा १ हजार ७६१, ललतिपुरमा ६९४ र भक्तपुरमा ३६६
जनामा सं’क्रमण देखिएको हो।

यस्तै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट आउने बताएका छन् । बालुवाटारमा आइतबार आयोजित
पत्रकारसँगको अन्तरक्रियामा संसद् विघटन भइसकेकोले स्वाभाविक रुपमा बजेट अध्यादेशबाट आउने बताए ।

उनले भने १५ गते एउटा औपचारिक कार्यक्रम मार्फत अध्यादेशबाट जारी हुन्छ । त्यस्तै प्रधानमन्त्रीले बजेट कोभि
डविरु द्धको लडाइँमा केन्द्रित हुने बताए । यस्तै, आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने पनि उनले बताए ।