Friday, November 26
Shadow

१७ वर्षको छोरो गु’माएकी आमाको विलाप : म त्यो दिन ननिदायको भए मेरो छोरा बाँच्थ्यो की ! (भिडियो )

जवान छोराको रहस्य मय नि’धनले आमा बिच’लित भएकी छन् । बुवाले नै अघिल्लो दिन कलेज लिएर गएका थिए । आमा पनि कलेज पढाउने । सेण्ट
जेभियरवाट इन्टर पढेर भर्खरै ब्याचलर पढ्न थालेका छोराको अचानक निध’नको खबरले आमा बिच’लित भएकी हुन् ।

उनले छोराको नि’धन रह’स्यमय भनेकी छन् । शव हेर्दा उनको श’रिरमा देखिएका चिन्हले पनि त्यही पुष्टि गर्ने बताएकी छन् ।

छोरालाई गीतमा निकै रुची थियो, घरमा आमालाई पनि घरेलु काममा पनि निकै सघाउँथे, ब्यवसायको निकै राम्रो सुझाव दिने त्यस्तो सुझवुझ भएको छोराको
अचानक निध’नले परिवारलाई नै निकै चि’न्तित बनाएको छ । काठमाडौ सात दोवाटोमा बस्ने १७ वर्षका युवकको श’व पोखराको फेवा तालमा फेला
परेको हो । १७ वर्षका नुभिव उप्रेती पोखरामा मृ ‘त फेला परेका थिए ।

तर उनको नि’धन हुनु अघि सम्म उनले निकै शं’कास्पद गतिविधि गरेको आमाको भनाई छ । छोरालाई पक्कै केही ड’र थियो त्यसैले उसले मलाई
मोवाइलमा सबै एकाउण्टको पासवर्डहरु मोवाइलमा पठाएको थियो, ताकी उसले मलाई सहयोग गरुन् भन्ने चाहन्थ्यो होला । म त्यो दिन किन
त्यसरी निदाएँ आमाले दुख मनाउ गर्दै भनिन् ।

भिमा मैनाली (भगवती मैनाली उप्रेती) को छोराको नि’धन भएको हो । उनले प्र’हरीले घ’टनालाई दे’ ह त्याग बनाएको बताएकी छन् । जुन कुरा
उनीहरुले स्वीकार गरेका छैनन् । छोरा नै हाम्रो गार्जेन जस्तै थियो, विहान मलाई पानी तताएर खुवाएको थियो, उ लाइब्रेरीमा वुक किन्न
जान्छु भनेको थियो आमाले भनिन्, अघिल्लो शुक्रवार नै बुवाले कलेज छोड्न जानुभएको थियो ।

उमेरले सानै भएपनि निकै सुझबुझ भएको आमाको भनाई छ । बुवाले कलेज छोडेको छोराको बारेमा अचानक पोखरावाट प्र’हरीले मृ’त भेटियो भनेर
खबर आएपछि छक्क परेको बताइन् । अहिले छोराको मोवाइल हराएको छ । सरी म अहिले म बोल्न सकिदन, म पोखरामा छु । मेरो मोवाइलको
पासवर्ड यो हो, आइएमईको पासवर्ड पनि यो हो भनेर छोराले पासवर्ड मात्र पठाएको बताइन् । भिडियोको लागि तल थिच्नुहोला ।

साभार यहाँबाट गरियको हो । स्वदेश नेपाल