Tuesday, October 26
Shadow

कोरोना भा’इ’रस स’ङ्क्र’मणका कारण अाज मात्र यति धेरैको गयो ज्या’न

काठमाडाैं । पछिल्लो २४ घण्टामा को’रोना संक्र’मणबाट थप १७७ जनाको मृ’त्यु भएको छ ।
८६०७ जना संक्र’मित थपिँदा ७८९० जना सं’क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसी’आर परी’क्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी
८,६०७ जनामा सं’क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरो’ना भा’इरस संक्र’मितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

जसमध्ये १ लाख १६ हजार १९२ जना सक्रिय सं’क्रमित छन् । कोरोना भाइ’रस संक्र’मणबाट मृ’त्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

संक्र’मितमध्ये १ लाख ८ हजार ४९५ जना होम आ’इसो’लेसनमा र ७ हजार ६९७ जना संस्थागत आ’इ’सोलेसनमा छन् । शुक्रबारसम्म
१ हजार ७१६ जना आईसी’यूमा र ५११ जना भेन्टि’लेटरमा उप’चाररत छन् ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हाल ४ सय ८३ जना को’रोना संक्र’मितको उप’चार आइ’सियुमा भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयको शुक्रबारकाे अध्यावधिक विवरण अनुसार काठमाडौं उपत्यकामा रहेका विभिन्न अस्प’तालका ५ सय २९ आइ’सियुमध्ये ४ सय ८३ आइसि’युमा को’रोना संक्र’मितको उ’पचार भइरहेको छ ।

त्यस्तै, उपत्यकामा भेन्टिले’टरमा उ’पचार हुनेको संख्या १ सय ९७ रहेको मन्त्रालयले जनाएको जनाएको छ । मन्त्राल’यकाे त’थ्यांकअनुसार उपत्यकामा २ सय ६० भेन्टिलेटर बेड छन् ।

शुक्रबारको अध्यावधिक विवरणअनुसार बलम्बुस्थित शसस्त्र प्र’हरी बल अस्प’तालमा २० जना सं’क्रमित आइ’सियु र ९ जना ‘भेन्टि’लेटरमा उप’चाररत छन् ।
त्यस्तै, छाउनीस्थित श्री वीरेन्द्र अस्प’तालमा २० जना आइसि’यु र २ जना भेन्टि’लेटरमा उपचा’ररत छन् । महाबौद्धस्थित वीर अस्प’तालमा ३५ जना आइ’सियु र ६ जना भेन्टि’लेटरमा छन् ।

त्यस्त्र, नेपाल प्र’हरी अस्प’ताल, काठमार्डौंमा ३० जना आइ’सियु र २० जना भेन्टि’लेटरमा, शुक्रराज ट्रपिकल तथा सरु’वा रो’ग अस्प’ताल, टेकुमा २४ जना
आइसियु र १७ जना भेन्टि’लेटरमा, त्रि.वि. शिक्षण अ’स्पताल, महाराजगन्जमा ४९ जना आइसियु र २८ जना भेन्टिलेटरमा, पाटन अस्प’ताल, ललितपुरमा
२६ जना आइसियु र १४ जना भेन्टि’लेटरमा, निजामती कर्मचारी अस्प’ताल काठमाडौंमा १५ जना आइ’सियु र भक्तपुर अस्प’तालमा ५ जना आ’इसियु र एक जना भे’न्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांकले उल्लेख छ ।