Saturday, November 27
Shadow

आफू खुशी स्वरुप परिवर्तन गर्ने र ठूलो आवाज निकाल्ने सवारी देखेमा तत्काल प्रहरीलाई खबर गरिदिन अपिल

जिल्ला ट्राफि क प्रहरी कार्यालय सुर्खेतले ठूलो आवाज निकाल्ने मोटरसा इकललाई कार वाही गर्ने अभि यान थालेको छ ।
कार्या लयले ठूलो आवाज निकाल्ने ३५ मोटर साइकलका साइ लेन्सर तानेको जनाएको छ । सवारी व्यव स्थापन तथा ध्वनि प्रदू षण न्यूनी करण गर्ने उद्देश्यले प्रह रीले बुलेट मोटर साइक लका साइ लेन्सर तानेको जिल्ला ट्राफिक कार्या लय सुर्ख तका प्रमुख उपेन्द्र प्रसाद आचार्यले जान कारी गराए । भिडियोको लागी तल थिच्नुस ।

सडकमा हिँड्ने नागरि कलाई समेत त्रसित बनाएर ठूलो आवाज निकाल्ने ३५ वटा बुलेट मोटर साइकलका साइ लेन्सर निका लेको प्रमुख आचार्यले बताए। उनले ध्वनि प्रदूषण निय न्त्रण गर्न एक महिने अभियान नै सञ्चालन गरेको बताए।
“नयाँ मोटर साइकल खरिद गर्दा हुने वास्त विक ध्वनि लाई मोडिफाइ गरेर ध्वनि बढा इएको पाएपछि कार वाहीका लागि सा इलेन्सर तानेका हौँ”, आचार्यले भने, “सवारी ध्वनिले वीरेन्द्र नगर बजार क्षेत्रमा साइले न्सर मोडि फाइ नगर्ने प्रति बद्धता जनाए पछि मात्रै कार वाही गरेर छाड्ने छौँ ।”
उनले सवारी मापद ण्ड अनुसार आफू खुशी स्वरुप परिवर्तन गर्ने र ठूलो आवाज निकाल्ने सवारी देखेमा तत्काल प्रह रीलाई खबर गरिदिन अपिल गरे।