Saturday, October 23
Shadow

बिहिबार घटयो सुनको मुल्य – प्रति तोला पुग्यो यति

बुधबार सामान्य घटेको सुनको भाउ बिहीबार पुन उकालो लागेको छ। गत बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको भए पनि बिहीबार तोलामा ४०० रुपैयाँले घटेको छ। हेर्नुहोस।

यस दिन छापावाला सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा खरिद बिक्री भउको थियो।

यस दिन चाँदको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

महामा’रीको दोस्रो लहर : एकै दिन अठतीस सय बढीको मृ’त्यु

को’रोना भाइर’स महा’मारीको दोस्रो लहरबाट ठूलो क्ष’ति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप तीन हजार ८७४ जनाको मृ
‘त्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार त्यहाँ २ लाख ७६ हजार ११० जना थप स’ङ्क्रमित थपिएका छन । गत सोमबार को’रोना सङ्क्र’मितको यो संख्या गत अप्रिल
२१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वा’स्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको थियो ।

अप्रिल महिनाको तुलनामा हरेक दिन सं’क्रमितहरुको संख्या घट्दै गएको देखिएको हो । अघिल्लो महिना यहाँ दैनिक कम्तीमा पनि
४ लाख मानिसमा सङ्क्र’मण देखिने गरेको थियो । यद्यपी सोमबारको भन्दा मंगलबार र बुधबार सङ्क्रमितको संख्या बढेको पाइएको छ ।

मन्त्रालयले बिहीबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा को’रोना भाइ’रसको संक्र’मणबाट अहिलेसम्म २ लाख ८७ हजार १२२ जनाको ज्या’न गएको पनि बताइएको छ । मन्त्रालयका अनुसार को’भिड–१९ संक्र’मितको कूल संख्या दुई करोड ५७ लाख ७२ हजार ४४० पुगेको छ ।

भारतमा गत जनवरी १६ बाट को’रोना भाइ रसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म भारतमा १८ करोड
७० लाख ९ हजार भन्दा बढी खोप लगाईसकेका छन ।

भारतमा सङ्क्र’मित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी ल’कडाउन भने नगर्ने जनाएको
छ । तर कतिपय शहरमा भने लगाइएको छ ।हाम्राकुरा बाट साभार गरियको