Sunday, October 24
Shadow

कोरोनाले फेरि तोड्यो रेकर्ड: अहिले सम्मकै धेरैको मृ’त्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भााइ रसको सं’क्रमणबाट २४६ जनाको मृ’त्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरो ना भाइर सको संक्र मणबाट मृत्’यु हुनेको संख्या हो हालसम्मकै बढी हो ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ८ हजार १७३ जनामा कोरोना भाइ रस संक्र’मण पुष्टि भएको छ ।

पछिल्लो केही दिनयता मृ’त्युदर डेड सय देखि सवा दुई
सयको आसपासमा थियो । तर, बुधबार एक्कासी बढेर २४६ जना पुगेको हो ।

यस्तै, को’रोना संक्र’मितको निको हुने दर पनि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९८९ हजार जना संक्र’मण मुक्त भएका छन् ।