Sunday, October 24
Shadow

१० साल देखि यस्तो गम्भीर रोग सँग जुधिरहेकी छिन् ‘दि कपिल शर्मा शो’ की सुमोना

कमेडी शो ‘दि कपिल शर्मा शो’मा काम गरिसकेकी कलाकार सुमोना चक्रवर्तीले आफू लकडा’उनको समयमा वेरोजगार भएको
उल्लेख गरेकी छिन् ।

सामाजिक संजालमा आफ्नो मनको कुरा सार्वजनिक गर्दै उनले आफू लकडा’उनको समयमा कामविहिन भएको बताएकी हुन् ।
साथै, उनले आफू १० बर्षदेखि एक ग’म्भिर रो’गसँग लडिरहेको पनि उल्लेख गरेकी छिन् ।

सुमोनाले लकडा’उनको समय आफ्नो लागि सहज नभएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘लकडा’उनको समयमा
म बेरोजगा’र भएकी थिएँ । मसँग काम केही पनि थिएनँ । तर, म परिवारको ख’र्च चलाउन सक्षम छु ।’

सुमोनाले आफू १० बर्षदेखि एक गम्भि’र रो’गबाट जुधिरहेको पनि उल्लेख गरेकी छिन् । उनका अनुसार, उनी एन्ड्रो’मो ट्रियो ‘सिस
नामक रो’ग सँग लडिरहेकी छिन् । यो रो’ग चौथो स्टेजमा रहेको उनले उल्लेख गरेकी छिन् । यसले गर्भा’शयमा निकै नै पी’डा
दिने र यसबाट बच्नका लागि खानपान, व्यायम र त’नाव विनाको जिन्दगी जिउनु पर्ने उनले उल्लेख गरेकी छिन् ।

सुमोनाले बलिउडमा अब नायक–नायिकाको यूग सकिएको भन्दै राम्रो कथामा काम गर्न चाहेको पनि बताएकी छिन् । उनले
आफूलाई साइको वा प्रह’री अफिसर्सको भूमिकामा काम गर्न मन लागेको पनि बताएकी छिन् ।

सेतोपाटीबाट साभार गरियको