Monday, December 6
Shadow

वेहुली लिएर मोटर साइकलमा जाँदै थिए बेहुला, प्र’हरीले रोकेर यस्तो गरेपछी घट’ना भयो भार्इरल

भारतमा महा’मारीको समयमा निकै नराम्रा समाचार सार्वजनिक भइरहेको बेलामा केही यस्ता घ’टना पनि भएका छन् जसले
मानिसलाई केही आहत दिएको छ । महा’मारी फै’लन नदिन प्रह’री सडकमा तैनाथ छन् । सडकमा हिड्नेहरुलाई निकै क’डाई गरिहेका छन् । भिडियो हेर्नुस ।

तर भारतको पञ्जावमा अहिले एउटा निकै रमाइलो भिडियो भा’इरल भइरहेको छ । प्र’रीको काम देखेर सामाजिक
सञ्जालमा निकै प्रशंसा भइरहेको छ ।

एक वेहुला र वेहुली मोटरसाइकलमा कतै गइरहेका थिए । उनीहरु विवाहको लुगामै छन् । श्रृंगार गरेकी वेहुलीलाई मोटर
साइकलको पछाडी राखेर वेहुला घर जाँदै थिए । वाटोमा फेला परे प्र’हरी । प्रह’री देखेपछि उनीहरु ड’राए । तर त्यहाँ यस्तो दृष्य

देखियो की सबै छक्क परे । प्र’हरीले स्वास्थ्य’ माप’दण्ड पालना गर्दै विवाह गरेको थाहा पाएपछि उनीहरुलाई उल्टै सगुनको
पैसा दिए । ग’ल्ती गरेको भन्दै जरि’वाना लिन्छन् होला भन्ने सोचेका वेहुला वेहुली छक्क परे ।

उनीहरुले बीच सडकमै वेहुला बेहुलीलाई माला लगाइदिए । सगुन स्वरुप पैसा झिकेर दिए अनि सफल दाम्पत्य जिवनको
शुभकामना दिए । सडकमा दुइु जना प्रह’री थिए । दुवै प्रहरीले पालैपालो उनीहरुलाई माला लगाएर पैसा दिएका थिए ।

अहिले सो भिडियो सामाजिक सजालमा निकै भा’इरल भएको छ । प्र’हरीको निकै प्रशंसा भएको छ । प्र’हरी जनतालाई
दुख दिनका लागि होइन खुसीमा उनीहरु पनि खुसी साट्न सक्छन् भन्ने उदाहरण उनीहरुले दिएका छन् ।